अधिकार माग्दा अपराधको बिल्ला भिराइन्छ भने अन्तिम विकल्प विद्रोह : राजेन्द्र महतो
developer
१६ फाल्गुन २०७७, आईतवार ०६:२१

कैलाली, १६ फागुन । जनता समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले अधिकार माग्दा अपराधको बिल्ला भिराइन्छ भने अन्तिम विकल्प विद्रोह नै रहेको बताएका छन् ।