
वरिष्ठ नेतृत्वहरुको पहिचान गरी पार्टीलाई जानकारी दिन नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिइएको छ। यसैगरी, मधेश आन्दोलन तथा मधेशको विभिन्न क्षेत्रमा योगदान गरेकाहरुलाई सम्मान स्वरुप जनमत पार्टीले ‘मधेश नेतृत्व पुञ्ज’ गठनको निर्णय गरेको छ।
हरेक वर्ष मनाइँदै आएको रंगभेद विरुद्धको एकता दिवसको अवसरमा यस वर्ष काठमाडौंमा विशेष कार्यक्रमको आयोजना गर्ने निर्णय समेत जनमत पार्टीले जनाएको छ।
यद्यपी राउत नेतृत्वको जनमत पार्टीले ३ असोज वारेमा केहि बोलेकोे छैन । राजपाले मंगलवार मात्रै कालो दिनको रुपमा ३ असोजलाई मनाउने भन्दै विरोध कार्यक्रम सार्वजनिक गरेका थिए ।
No comments:
Post a Comment