Thursday, May 2, 2019

राजपा सहित एकिकरणका लागी छलफल

नयां शक्ति र फोरम विचमा भइरहेको एकिकरण राजपा सहित गर्नका लागी विहिवार देखि छलफल सुरु भएको छ । नयां शक्तिका संयोजक तथा पुर्वप्रधानमन्त्री बाबुराम भटराई र फोरम अध्यक्ष उपेन्द्र यादव तथा राजपा नेताद्धय महन्थ ठाकुर र राजेन्द्र महतो विचमा विहिवार छलफल भएको छ छ । वुधवार नयां शक्ति र फोरम नेपालको विचमा एकिकरण गर्न अनौपचारिक सहमती भए पछि विहिवार राजपा सहित अन्य साना पार्टीहरुलाई समेत त्यसमा सहभागी गराउने वारेमा छलफल भएको छ ।

विहिवार नया शक्ति पाटीको कार्यलयमा भएको छलफलमा बैकल्पीक शक्ति निर्माण कसरी गर्न सकिन्छ भन्ने वारेमा नेताहरुको विचमा छलफल भएको र चाडै त्यसलाई कसरी मुर्त रुप दिने भन्ने वारेमा कुराकानी अघि वढेको नेताहरुले जनााएका छन ।

No comments:

Post a Comment