
Tuesday, November 26, 2019
आपसमै सशंकित समाजवादी-राजपा

Monday, November 25, 2019
उपेन्द्र यादवद्धारा कानुन मन्त्रालयमा पद बहाली

Sunday, November 24, 2019
समाजवादी पार्टीले सरकार नछाड्ने

Tuesday, November 12, 2019
दबाबमा उपप्रधानमन्त्री यादव
उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव प्रधानमन्त्री केपी ओलीसँग रुष्ट भएका छन्। संविधान संशोधन गर्ने लिखित सहमति गरेर उनी डेढ वर्षअघि सरकारमा सहभागी भएका थिए। तर सरकार र सत्तारुढ दल नेकपाले संविधान संशोधनको पहल नगरेको र सरकारले गरिरहेका विभिन्न नियुक्तीमा समेत उनलाई कुनै भागबन्डा नदिँदा उनी आफ्नै पार्टीको दबाबमा परेका छन्। आफूसँग छलफल नगरी प्रदेश २ मा नयाँ प्रदेश प्रमुख नियुक्त गरेपछि यादव मंगलबार अचानक जनकपुर पुगेर मुख्यमन्त्री तथा पार्टीका उपाध्यक्ष लालबाबु राउतसँग छलफल गरे। उनले प्रदेश सरकारका आर्थिक मामिलामन्त्रीसमेत रहेका पार्टीका प्रदेश प्रमुख विजय यादवसँग समेत छलफल गरे। छलफलपछि उनी बुधबार काठमाडौंमा बसेको पार्टीको पदाधिकारी बैठकमा सहभागी भए।
Saturday, October 26, 2019
राजपाद्धारा पार्टीको अन्तरिम संरचनाहरु निर्माण गर्ने कार्यतालिका सार्वजनिक

Thursday, October 24, 2019
लथालिंग राजपा

Tuesday, October 22, 2019
टर्यो राजपा-समाजवादी एकीकरण

Sunday, October 20, 2019
समाजवादी पार्टीमा सरकारबाट बाहिरिन दबाब

समाजवादी र राजपाबीच घोचपेच

Saturday, September 28, 2019
समाजवादी पार्टीलाई पन्जा र जनमत पार्टीलाई लाउडस्पीकर चुनावचिन्ह्

भारतद्धारा कुलेश्वर मावि निर्माण

Friday, September 27, 2019
गुरु नानकको सम्मानमा नेपाल राष्ट्र बैंकद्धारा सिक्का सार्वजनिक

Thursday, September 26, 2019
काठमाडौंमा भारतीय संविधानको धारा ३७० को चर्चा

Wednesday, September 25, 2019
भुक्तानी रोके पछि प्रदेश २ सरकार माथी छानविन हुदै

Tuesday, September 24, 2019
संविधान संशोधन पछि मात्रै स्वागत गरिने - राजेन्द्र महतो

Monday, September 23, 2019
राजपा संयोजकमा पुन महन्थ ठाकुर

Sunday, September 22, 2019
राजपामा लिम्बुवान बिध्यार्थी र खम्बुवान युवा मन्च समाहित

Friday, September 20, 2019
संविधान विरुद्धमा काठमाडौ सहित तराई-मधेशमा प्रर्दशन

Thursday, September 19, 2019
मधेशमा ब्लायक आउट हुन्छ - राजेन्द्र महतो
Wednesday, September 18, 2019
प्रदेश सरकारको फजुल खर्च

Tuesday, September 17, 2019
नेकपामा मधेस मतभेद

संविधान दिवस छल्न उपेन्द्र यादव अमेरिका जाँदै

Monday, September 16, 2019
३ असोजमा ब्लायक आउट पनि

Sunday, September 15, 2019
Friday, September 13, 2019
संविधान दिवसलाई लिएर मधेशी पार्टी विभाजित

Thursday, September 12, 2019
पहाड चढ्दै सिके राउत
स्वतन्त्र मधेसको राजनीति परित्याग गरेर मुलधारको राजनीतिमा आएका जनमत पार्टीका अध्यक्ष डा। सिके राउत संगठन निर्माण गर्न पहाड चढेका छन्। गएको फागुनमा सरकारसँग सम्झौता गरेर विखण्डकारी राजनीति परित्याग गरेका राउतले मुलधारको पार्टी बनाउने घोषणा गरेका थिए। त्यसपछि उनले जनमत पार्टीको घोषणा गर्दै निर्वाचन आयोगमा दल दर्ता गराइसकेका छन् । आयोगमा दल दर्तासँगै पार्टीको संगठनमा जोड दिँदै आएका राउतले तराई मधेसका २२ जिल्लासँगै सात प्रदेशमध्ये ६ प्रदेशमा समिति बनाइसकेका छन्। १, २ र ५ बाहेकको संगठन विस्तार पहाड केन्दित छ। प्रदेश नम्बर ३, ४ र ६ मासमेत जनमत पार्टीले संगठन विस्तार गरिरहेको छ।
Wednesday, September 11, 2019
काठमाडौमा पार्टी कार्यलय खोल्दै त्रिपाठी

Wednesday, September 4, 2019
Tuesday, September 3, 2019
असोज ३ मा राजपाद्धारा विरोध प्रर्दशन गर्ने घोषणा

Friday, August 30, 2019
चुलिदै राजपामा विवाद

Wednesday, August 28, 2019
बैठकलाई लिएर राजपामा असन्तुष्टि

Tuesday, August 27, 2019
समाजवादी पाटीको युवा संघमा यादव

Monday, August 26, 2019
थारु सम्मेलनद्धारा असोज ३ लाई कालो दिन मनाउने निर्णय

Friday, August 23, 2019
टिकापुरमा थारु सम्मेलन हुदै

Thursday, August 22, 2019
प्रदेश दुईको नाम र राजधानीका लागी प्रदेशसभामा चार प्रस्ताव
प्रदेश २ को नाम र राजधानी टुंगो लगाउन दलहरूले बिहीबार प्रदेशसभामा आआफ्ना प्रस्ताव दर्ता गराएका छन् । राजधानीबारे केही दलमा समानता देखिए पनि नाममा भने सबैका छुट्टाछुट्टै प्रस्ताव छन् । प्रस्तावमा मधेस, जानकी, मिथिला–भोजपुरा र मध्य मधेसजस्ता नाम उल्लेख छन्। सत्तारूढ समाजवादी पार्टी र राजपाले मधेस प्रदेश राख्न सुझाएका छन्। उनीहरूले राजधानी जनकपुरधाम मिथिला माध्यमिकी परिक्रमाभित्र राख्ने प्रस्ताव गरेका छन्।
Wednesday, August 21, 2019
भारतद्धारा तराई सडकका लागी १ अर्ब २९ करोड सहयोग
भारत सरकारले तराईको सडक स्तरोन्नति र निर्माणका लागि नेपाललाई करिब १ अर्ब २९ करोड अर्थात ८०।७१ करोड भारतीय रुपैयाँ प्रदान गरेको छ। नेपाल-भारतको संयुक्त आयोगको बैठकमा भाग लिन बुधवार नेपाल आइपुगेका भारतीय विदेशमन्त्री एस जयशंकरले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई उक्त रकम हस्तान्तरण गरिएको हो ।
सुरु भयो नेपाल -भारत संयुक्त बैठक
सुरु भयो नेपाल -भारत संयुक्त बैठक
Tuesday, August 20, 2019
राजपामा पहिला एकिकरण कि महाधिवेशन ?

Monday, August 19, 2019
Sunday, August 18, 2019
सासंद यादवद्धारा राजिनामा फिर्ता

Friday, August 16, 2019
‘नेपाल –भारत सम्बन्ध वलियो’

Thursday, August 15, 2019
काठमाडौमा मनाइयो भारतको ७३ औ स्वतन्त्रता दिवस

Wednesday, August 14, 2019
जिल्लामै अडक्यो राजपाको सदस्यता विवरण

Tuesday, August 13, 2019
समाजवादी सासंद डा सुर्यनारायण यादवद्धारा राजिनामा

Monday, August 12, 2019
प्रदेश नम्बर दुईको नामाकरण प्रक्रिया सुरु
प्रदेश सरकार बनेको लगभग डेढ् बर्ष बित्न लाग्दा प्रदेश २ को नामांकरण र स्थायी राजधानीको नाम तोक्ने औपचारिक प्रक्रिया सुरु गरेका छन । प्रदेश दुईको संसदमा आईतबारदेखि यसको औपचारिक प्रकृया शुरु भएको छ । प्रदेशसभा सचिवालयले आईतबारदेखि प्रदेशको नाम र स्थायी राजधानीबारे प्रस्ताव दर्ता गराउने समय निर्धारण गरेको छ । योसँगै प्रदेशका सांसदहरुले आगामी भदौ ५ गते साँझ ५ बजेसम्म प्रस्ताव दर्ता गराउन पाउनेछन् । प्रदेशसभा कार्य सञ्चालन नियमावलीको पहिलो संशोधन गर्दै प्रदेश २ को नामांकरण र राजधानी तोक्ने बाटो खुल्ला गरेको हो ।
Wednesday, August 7, 2019
राजपा र समाजवादी पार्टीमा अनिश्चित महाधिवेशन

Tuesday, August 6, 2019
Monday, August 5, 2019
सरकारले कुप्रचार गरे - राजपा नेता राजेन्द्र महतो

Friday, August 2, 2019
नेपालको आन्तरिक मामिला भारतले हस्तक्षेप गर्दैन - भाजपा नेता

Monday, July 29, 2019
समाजवादी पार्टीमा अल्पमत मधेशी

Thursday, July 25, 2019
सुस्त समाजवादी
नेकपा र काग्रेसको विकल्पमा राजनितीक शक्ति बनाउने उदघोषका साथ तीन महिना अघि एकिकरण गरेर बनाइएको समाजवादी पार्टीले घोषणा गरेका अनुसार कामहरु हुन सकेको छैन । गएको २३ बैशाखमा तात्कालिन उपेन्द्र यादव नेतृत्वको संघिय फोरम र पुर्वप्रधानमन्त्रीको नयां शक्ति विच एकिकरण गर्दै भटराई र यादवले समाजवादी पार्टी बनाएका थिए । एकिकरण पछि केन्द्रिय कार्यलय व्यवस्थापनको काम भए पनि अन्य पार्टीको कामहरु हुन सकेको छैन । वर्तमान सरकारमै उपप्रधानमन्त्री रहेका यादव र पुर्वप्रधानमन्त्री रहेका भटराई दुवै एकिरणसभामा अरु पार्टी जस्तो आफुहरुको नयां पार्टी नरहने र मुलुकलाई सबै कुरामा नयां दिशा दिने उल्लेख गरेका थिए ।
Subscribe to:
Posts (Atom)