Friday, March 2, 2018

वाम-गठवन्धनका कारण फुटदै मधेशी-गठवन्धन

बाम गठवन्धनको सरकारमा सहभागीताको कारण मधेशी शक्तिहरु फोरम नेपाल र राजपा विभाजित भएको छ । फोरम नेपालले सरकारमा सहभागी हुनका लागी फोरम नेपालले संवाद गरिरहदा राजपाले त्यसप्रति संशय जनाउदै संशोधन प्रति गम्भिर हुन नेपाल सरकारलाई आग्रह गरेको छ ।

फोरम नेपालको सता यात्रा निश्चित हुन लाग्दा राजपाले फोरम नेपालको नेतृत्वको दुई नम्बर प्रदेशको सरकारवाट समेत बाहिरिने चेतावनी दिएको छ । फोरम र राजपा मिलेर दुई नम्बर प्रदेशमा सरकार निर्माण गरेका थिए ।

केन्द्रमा वाम गठवन्धन संग संवाद सुरु भए लगतै दुई नम्बर प्रदेशमा फोरमको मुख्यमन्त्रीलाई एमाले र माओवादीले समर्थन गरेको थियो ।
 
राजपाका नेताहरुले फोरम नेपाल आफुहरु संगको विना सल्लाह सहमती गर्न लगेको भन्दै सरकार र फोरम विचको सम्भावित सहमतीलाई नमान्ने जनाउ दिएका छन । राजपाले संविधान संशोधन, बन्दीहरुको रिहाई र झुठा मुद्धा फिर्ताको मागलाई उठाउने चेतावनी दिएको थियो । राजपाको चेतावनी संगै आन्दोलन देखि नै सहकार्यमा रहेको दुई मधेशी पार्टीहरु विचमा फाटो देखिएको छ ।





1 comment:

  1. EDWARD JONES FINANCE IS THE BEST PLACE TO GET A LOAN {Jonesloanfinance@yahoo.com},
    God bless you sir, I will not stop telling the world about your kindness in my life, I am a single mum with kids to look after. My name is Emily Thomas and I am from Convention Center Drive, Miami Beach, FL . A couple of weeks ago My friend visited me and along our discussion she told me about EDWARD JONES FINANCE, that they can help me out of my financial situation, I never believed cause I have spend so much money on different loan lenders who did nothing other than running away with my money. I have been in a financial mess for the pass 7 months now, She advised I give it a try so I mailed him and explain all about my financial situation to him, he therefore took me through the loan process and gave me a loan of $390,000.00 at a very low interest rate of 2% and today I am a proud business owner and can now take good care of my kids, If you must contact any firm to get any amount of loan you need with a low interest rate of 2% and better repayment schedule, please contact EDWARD JONES FINANCE email:- {Jonesloanfinance@yahoo.com} OR Text +1(307) 217-5388

    ReplyDelete