Wednesday, February 28, 2018

राजपाले भन्यो - संविधान संशोधनको मुद्धालाई गौण बिषय नठानियोस

राष्टिय जनता पार्टी नेपाल, राजपाले नेपाल सरकारलाई मधेश आन्द्योलनको मुद्धाहरु अनुसार सविधान संशोधन, झुठा मुद्धा फिर्ता र बन्दीहरुको रिहाइको माग गरेको छ । वुधवार राजपाका अध्यक्ष मण्डल संयोजक महन्थ ठाकुरले प्रेस विज्ञप्ति निकाल्दै पछिल्लो समयमा नेपाल सरकार संशोधनको मुद्धालाई गौण बनाएर अन्य कामहरु तर्फ लागेको आरोप लगाएका छन । फोरम नेपाल र सरकारको नेतृत्व गरिरहेको एमाले र माओवादी विचमा सता सहयात्राका लागी सहमती बन्न लागेको चौतर्फी कुराहरु आइरहदा राजपाले प्रेस विज्ञप्ति निकालेर संशोधन देखि मुद्धाहरु फिर्ता र बन्दी रिहाईको आफनो मागलाई सम्झाएका  छन । उनले भनेको छ, हामीले हालैको निर्वाचनमा पाएको अभिमत पनि मधेशको मुद्धा प्रतिकै अभिमत भएको भन्दै त्यसको विरुद्धमा नजाने दृढता व्यक्त गरेको छ ।


२ नम्बर प्रदेशमा फोरम सगै मिलेर सरकार बनाएको राजपाले केन्द्रमा फोरम एमाले संग मिलेर एक्लै मिलेर के गरिरहेको  छ भन्ने प्रश्न तेर्साएको छ । एमाले नेता केपी ओली र उपेन्द्र यादव विचमा पछिल्लो समयमा संवादहरु बाक्ललिन थाले पछि राजपाा शिर्ष नेताहरु सोमवार यादव संग भेटेरै यस वारेमा जिज्ञासाहरु राखेका थिए । यादवले बाहिर आए जस्तो कुनै पनि प्रकारको कुरा नभएको त्याहा बताएको राजपाका नेताहरुले बताएका थिए ।

तर केन्द्रीय सरकारमा जान संवादहरु लागातार गरिरहेको फोरम प्रति राजपाभित्र तीव्र असन्तुष्टि देखिएको छ । संशोधनको प्रक्रिया अघि नढीकन फोरम सरकारमा गएको राजपाले दुई नम्बर प्रदेशमा समेत सरकारबाट बाहिरने जनाएको छ ।
 
यद्यपी दुई नम्बर प्रदेशमा वुधवार मात्रै सरकारले पुर्णता पाएको छ । राजपा वाट २ जना मन्त्री र फोरम वाट २ मन्त्री सहित ३ राज्यमन्त्री थपेर मुख्यमन्त्री लालबाबु राउतले मन्त्रीपरिषदलाई पुर्णता दिएको छ । राजपाको तर्फवाट नवलकिशोर शाह र राम नरेशराय मन्त्रीपरिषदमा गएका छन भने फोरमवाट ज्ञानेन्द्र यादव, शैलेन्द्र शाह, योगेन्द्र यादव, सरोज सिह र उषदेशी यादव मन्त्रीपरिषदमा सहभागी भएका छन ।

1 comment:

  1. EDWARD JONES FINANCE IS THE BEST PLACE TO GET A LOAN {Jonesloanfinance@yahoo.com},
    God bless you sir, I will not stop telling the world about your kindness in my life, I am a single mum with kids to look after. My name is Emily Thomas and I am from Convention Center Drive, Miami Beach, FL . A couple of weeks ago My friend visited me and along our discussion she told me about EDWARD JONES FINANCE, that they can help me out of my financial situation, I never believed cause I have spend so much money on different loan lenders who did nothing other than running away with my money. I have been in a financial mess for the pass 7 months now, She advised I give it a try so I mailed him and explain all about my financial situation to him, he therefore took me through the loan process and gave me a loan of $390,000.00 at a very low interest rate of 2% and today I am a proud business owner and can now take good care of my kids, If you must contact any firm to get any amount of loan you need with a low interest rate of 2% and better repayment schedule, please contact EDWARD JONES FINANCE email:- {Jonesloanfinance@yahoo.com} OR Text +1(307) 217-5388

    ReplyDelete