Sunday, February 25, 2018

प्रदेश नम्बर २ का मुख्यमन्त्री राउतको ११ बुदे प्रतिबद्धता - जनताको गुनासा सुन्न गाउ देखि टोल सम्म पुग्ने

प्रधानमन्त्रीलाई आवश्यक सहयोगका लागी पत्राचार

 
प्रदेश नम्बर दुईका मुख्यमन्त्री लालबाबु राउतले शनिवार ११ बुदे आफनो प्रतिबद्धता पत्र सार्वजनिक गर्दै प्रदेशमा रहेको हरेक गा देखि टोल सम्म पुगेर जनताको कुरा सुन्ने घोषणा गरेका छन । गएको २ फागुनमा फोरम र राजापाको तर्फवाट मुख्यमन्त्री बनेका राउतले आफनो कार्यकक्षमा जनताको गुनासा सुन्न हेल्लो प्रदेश सरकारको स्थापना गर्ने घोषणा समेत गरेका छन । शनिवारले सार्वजनिक गरेको ११ बुदे प्रतिवद्धता पत्रमा भनिएको छ, जनताले आफनो गुनासा इमेल मार्फत समेत मलाई सिधै पठाउन सक्नु हुन्छ ।
 
भ्रष्टाचार प्रति शुन्य सहिष्ण्ुता राख्ने बताउदै राउतले सरकारी निकायवाट २४ घण्टा भित्र नागरिकले सेवा नपाएको त्यसको जवाफ सम्बन्धीत अधिकारीहरुले दिनु पर्ने हुन्छ । जनताका गुना संग मुख्यमन्त्री राउतले संचारमाध्यमको प्रयोग गरेर जनतासंग मुख्यमन्त्री नामक कार्यक्रम समेत चलाउने घोषणा गरेका छन ।
 
वाम गठवन्धनको समेत समर्थन प्राप्त गरेका राउतको मन्त्रीपरिषद संग दुई तिहाईको बहुमत छ ।

प्रधानमन्त्रीसंग सहयोग माग 

मुख्यमन्त्री राउतले प्रधानमन्त्री कार्यलयको नाउमा पत्र लेख्दै संघिय कर्मचारीवाट सहयोग नपाएको गुनासो गर्दै आवश्यक सहयोगको समेत माग गरेका छन । गएको १० गतेको मितीमा मुख्यमन्त्रीको हस्ताक्षरमा प्रधानमन्त्री कार्यलयको नाउमा काटिएको पत्रमा संघिय कर्मचारीले प्रदेश सरकारको काममा अवरोध गरेको गुनासो समेत गरिएको छ ।

1 comment:

  1. EDWARD JONES FINANCE IS THE BEST PLACE TO GET A LOAN {Jonesloanfinance@yahoo.com},
    God bless you sir, I will not stop telling the world about your kindness in my life, I am a single mum with kids to look after. My name is Emily Thomas and I am from Convention Center Drive, Miami Beach, FL . A couple of weeks ago My friend visited me and along our discussion she told me about EDWARD JONES FINANCE, that they can help me out of my financial situation, I never believed cause I have spend so much money on different loan lenders who did nothing other than running away with my money. I have been in a financial mess for the pass 7 months now, She advised I give it a try so I mailed him and explain all about my financial situation to him, he therefore took me through the loan process and gave me a loan of $390,000.00 at a very low interest rate of 2% and today I am a proud business owner and can now take good care of my kids, If you must contact any firm to get any amount of loan you need with a low interest rate of 2% and better repayment schedule, please contact EDWARD JONES FINANCE email:- {Jonesloanfinance@yahoo.com} OR Text +1(307) 217-5388

    ReplyDelete