Sunday, February 18, 2018

दुई नम्बर प्रदेशमा सरकार विस्तारको तयारी

महान्याधिवक्तामा दिपेन्द्र झा नियुक्त 

फोरम नेपाल र राजाले मिलेर दुई नम्बर प्रदेशमा बनाएको सरकार विस्तार गर्ने तयारी भइरहेको छ । गएको २ गते फोरमको तर्फवाट एक र राजपाको तर्फवाट एक जना गरि मुख्यमन्त्री लालबाबु राउतले ३ सदस्यीय मन्त्रीपरिषद गठन गरेको थियो । मुख्यमन्त्री राउत सहित सात मन्त्रालय रहने दुई नम्बर प्रदेशको सरकारमा ३ तीन जना फोरम र तीन जना राजपावाट मन्त्री बन्ने सहमती दुई पार्टी विच भएको छ । फोरम नेपाल सम्बद्ध स्रोतका अनुसार फोरम नेपालले गृहमन्त्रीमा ज्ञानेन्द्र यादव र कृषीमन्त्रीमा शैलेन्द्र साहलाई सिफरिस गर्ने तयारी गरेको छ । यसको साथै राज्यमन्त्रीहरुमा सरोजसिंह कुशवाहा, योगेन्द्र राय यादव र उषा यादवलाई पठाउने तयारी गरेको छ ।

राजपाले अहिले मन्त्तीहरुको टुगो लगाइनसकेको बताएको छ  । राजपावाट अहिले संसदीय दलका नेता जितेन्द्र सोनल भौतिक मन्त्रीको जिम्मा सहित सरकारमा सहभागी भएका छन । यसको सार्थ राजपा र फोरमको बहुमतमा गगन भएको दुई नम्बर प्रदेशको सरकार सदनवाट आउदो १० गते विश्वासको मत लिने भएको छ ।

प्रदेशमा सरकार गठन भएको संगै त्यसले कामगर्न मेकानिज्मको निर्माण विस्तारै हुन थालेको छ । आतवार प्रदेशसरकारको मुख्य कानुनी सल्लाहकारको भुमिकामा रहने महान्याधिवक्ता पदमा अधिवक्ता दिपेन्द्र झा निुयुक्त भएका छन । प्रदेश प्रमुखवाट उनी आइतवारै सपथ लिइसकेका छन । झा मधेशका पक्षमा वकालत गर्ने चर्चीत अधिकारकर्मी समेत हुन ।

1 comment:

  1. EDWARD JONES FINANCE IS THE BEST PLACE TO GET A LOAN {Jonesloanfinance@yahoo.com},
    God bless you sir, I will not stop telling the world about your kindness in my life, I am a single mum with kids to look after. My name is Emily Thomas and I am from Convention Center Drive, Miami Beach, FL . A couple of weeks ago My friend visited me and along our discussion she told me about EDWARD JONES FINANCE, that they can help me out of my financial situation, I never believed cause I have spend so much money on different loan lenders who did nothing other than running away with my money. I have been in a financial mess for the pass 7 months now, She advised I give it a try so I mailed him and explain all about my financial situation to him, he therefore took me through the loan process and gave me a loan of $390,000.00 at a very low interest rate of 2% and today I am a proud business owner and can now take good care of my kids, If you must contact any firm to get any amount of loan you need with a low interest rate of 2% and better repayment schedule, please contact EDWARD JONES FINANCE email:- {Jonesloanfinance@yahoo.com} OR Text +1(307) 217-5388

    ReplyDelete