Tuesday, February 20, 2018

विरगंजका आन्दोलनकारी र दुई नम्बर प्रदेशको सरकार विच संवाद

राजधानीको माग गर्दै आन्दोलनमा उत्रिएका  विरगंजका अगुवाहरु संग दुई नम्बर प्रदेशको सरकारले संवाद सुरु गरेको छ । मुख्यमन्त्री लालबाबु राउतलले विरगंजका आन्दोलनकारी संग संग संवाद गर्ने जिम्मा भौतिक मन्त्री जितेन्द्र सोनललाई हिजो मात्रै दिएका थिए । मन्त्री सोनलले जिम्मेवारी पाए पछि मंगलवार दुवै पक्ष विच विरगंजमा संवाद भएको छ ।

पुर्ववर्ती शेरबहादुर देउवा नेतृत्वको सरकारले जनकपुरलाई दुई नम्बर प्रदेशको अस्थाइ राजधानी तोके संगै विरगंजमा आन्दोलन सुरु भएको थियो । दुई नम्बर प्रदेशको राजधानी विरगंज नै हुनु पर्ने माग गर्दै आएका विरगंजका अगुवाहरु विगत कर्यौन हप्ता देखी अनसनमा समेत बसीरहेको छ ।

आन्दोलनरत पक्षहरु संग संवाद गरेका भौतिक मन्त्री सोनलले दलानसंग कुरा गर्दै आफुले सरकारको तर्फवाट आन्दोलन फिर्ता लिन आग्रह गरेको बताए । उनले भने, सरकारको तहवाट राजधानी घोषणा गर्ने कुरानै होईन तर दुई नम्बर प्रदेशमा जाहा जे जस्तो आवाज उठयो भने त्यो हामीले सुन्नुपर्छ । त्यही भएर विरगंजका आन्दोलनकारीसंग हामीले संवाद सुरु गरेका छौ ।
 
सोनलका अनुसार दुई नम्बर प्रदेशको सरकारको तर्फवाट उनले आन्दोलनरत पक्षहरु संग प्रदेशसभामा त्यसका लागी लबीगं गर्न आग्रह गरिएको छ । उनले भने, केन्द्रिय सरकारले अस्थयी राजधानी तोक्ने काम गरेको छ, स्थायी राजधानी दुई तिहाईले प्रदेशसभाले गर्ने छ । 

1 comment:

  1. EDWARD JONES FINANCE IS THE BEST PLACE TO GET A LOAN {Jonesloanfinance@yahoo.com},
    God bless you sir, I will not stop telling the world about your kindness in my life, I am a single mum with kids to look after. My name is Emily Thomas and I am from Convention Center Drive, Miami Beach, FL . A couple of weeks ago My friend visited me and along our discussion she told me about EDWARD JONES FINANCE, that they can help me out of my financial situation, I never believed cause I have spend so much money on different loan lenders who did nothing other than running away with my money. I have been in a financial mess for the pass 7 months now, She advised I give it a try so I mailed him and explain all about my financial situation to him, he therefore took me through the loan process and gave me a loan of $390,000.00 at a very low interest rate of 2% and today I am a proud business owner and can now take good care of my kids, If you must contact any firm to get any amount of loan you need with a low interest rate of 2% and better repayment schedule, please contact EDWARD JONES FINANCE email:- {Jonesloanfinance@yahoo.com} OR Text +1(307) 217-5388

    ReplyDelete