Sunday, February 11, 2018

प्रदेश नम्बर दुईमा सरकार गठनको तयारीमा प्रदेश प्रमुख

फोरम र राजपाले दुई नम्बर प्रदेशमा सरकार बनाउने वारेमा सहमती गरे पछि प्रदेश प्रमुखले यही हप्ता भित्रै मुख्यमन्त्री चयन गर्ने तयारी गरेको छ । हिजो शनिवार मात्रै फोरम र राजपा विचमा सरकार बनाउने भागबन्डामा सहमती भएको थियो । शुक्रवार नै जनकपुर वाट काठमाडौ आएका दुई नम्बरका प्रदेश प्रमुख रत्नेश्वर लाल कायस्त भोली सोमवार जनकपुर फर्कदै छन । भोली नै प्रदेशसभाको बैठक समेत डाकिएको छ । भोलीको प्रदेशसभा बैठकले २ गते हुने सभामुख र उपसभामुख चयनको प्रक्रिया सुरु गर्ने संसद सचिवालयले यस अघि नै जनाइ सकेका छन । २ गते सभामुख र उपसभामुख चयन भए पछि ३ गते देखि ५ गते भित्र प्रदेश प्रमुखले मुख्यमन्त्री चयन गर्ने उनी निकटस्त स्रोतको भनाई छ । सबै भन्दा ठुलो दलको हैसियतले फोरम नेपालले पाएको मुख्यमन्त्रीमा उनले यस अघि नै संसदीय दलको नेतामा लालबाबु राउतलाई चयन गरिसकेको छ । फोरमले राउतलाई नै मुख्यमन्त्री बनाउने घोषणा समेत गरिसकेकाले प्रदेश प्रमुखले राउतलाई नै ३ देखि ५ गते भित्रमा मुख्यमन्त्रीमा चयन गर्ने पक्का जस्तै छ ।

प्रदेश प्रमुख कायस्त भोली जनकपुर फर्के पछि संसद सचिवालय र अन्य पक्षहरुसंगको सल्लाहमा मुख्यमन्त्री चयनको दिन तोक्ने उनी निकटस्तहरुको भनाई छ । फोरम र राजपा विचमा मन्त्रीपरिषदको सन्दर्भमा समेत भागबण्डा मिलीसकेकाले प्रदेश प्रमुख कायस्त ले एकै चोटीमा सम्पुर्ण २ नम्बरको मन्त्रीपरिषद नियुक्त गर्ने सम्भावना वलियो रहेकोउनी निकटस्तहरुको भनाई छ ।

मुख्यमन्त्री सहित ३ मन्त्रालयले फोरमले र सभामुख सहित ३ ओटा मन्त्रालय राजपाले पाउने गरि हिजो नै फोरम र राजपाले सहमती गरेको थियो । उपसभामुख भन्ने फोरमले पाउने छन ।

1 comment:

  1. EDWARD JONES FINANCE IS THE BEST PLACE TO GET A LOAN {Jonesloanfinance@yahoo.com},
    God bless you sir, I will not stop telling the world about your kindness in my life, I am a single mum with kids to look after. My name is Emily Thomas and I am from Convention Center Drive, Miami Beach, FL . A couple of weeks ago My friend visited me and along our discussion she told me about EDWARD JONES FINANCE, that they can help me out of my financial situation, I never believed cause I have spend so much money on different loan lenders who did nothing other than running away with my money. I have been in a financial mess for the pass 7 months now, She advised I give it a try so I mailed him and explain all about my financial situation to him, he therefore took me through the loan process and gave me a loan of $390,000.00 at a very low interest rate of 2% and today I am a proud business owner and can now take good care of my kids, If you must contact any firm to get any amount of loan you need with a low interest rate of 2% and better repayment schedule, please contact EDWARD JONES FINANCE email:- {Jonesloanfinance@yahoo.com} OR Text +1(307) 217-5388

    ReplyDelete