Sunday, August 20, 2017

राजपाद्धारा पदाधिकारी बैठक आब्हान

संशोधनमा मतदान गर्न सवै पार्टीहरुलाई राजपाको लिखित आग्रह 

सरकारले संसदमा पेश गरेको सविद्यान संशोधन विद्येयकको छिनोफानो सोमवार लाग्ने भए पछि राजपाले मंगलवार पदाधिकारी बैठक बोलाएको छ । मधेशको माग सम्बोधन हुनेगरी सविद्यान संशोधन नभएको भन्दै यस अघि भएको दुई चरणको स्थानिय तहको निर्वाचनमा राजपा सामेल भएका थिएन । राजपाको माग सम्बोधनका लागी सरकारले सदनमा पेश गरेको संशोधन विद्येयक सोमवार टुगो लागाउने तयारी सरकारले गरेपछि राजपाले मंगलवार ६ भदौमा पदाधिकारी बैठक गर्ने निष्कर्ष निकालेको हो । उक्त पदाधिकारी बैठकले दुई नम्बर प्रदेशमा हुन गइरुहेको स्थानिय तहको निर्वाचनमा राजपाले भाग लिने वा नलिने कुराको टुगो लगाउने राजपा नेताहरुले दावी गरेको छ ।

यस अघि गएको श्रावण १८ देखि २० गते सम्म राजपाको पदाधिकारी बैठक भएको थियो भने २२ गते केन्द्रिय कार्यसमितीको बैठक पनि बसेको थियो । उक्त दुवै बैठकले ठोस कुनै पनि निर्णय नगरे पनि राजपाको संयोजक महन्थ ठाकुरको राजनितीक प्रतिवेदनलाई स्विकार गर्दै पारित गरेको थियो । अध्यक्ष ठाकुरले उक्त बैठकमा पेश गरेको राजनितीक प्रतिवेदनमा विना संशोधन कुनै पनि निर्वाचनमा भाग नलिने कुरा उल्लेख गरिएको थियो ।

त्यस पछि पुन सरकार र प्रमुख दलहरु संग लागातार छलफलमा रहेको राजपाले सरकारद्धारा सदनमा पेश गरिएको संशोधन प्रस्ताव अघि वढाउन माग गर्दै आएका थिए । विद्ये्यक पास हुने पर्ण ग्यारेन्टी नहुदा हुदै पनि सरकारले अन्न्तह अघिल्लो हप्ता देखि विद्येयकलाई अगाडी वढाएको छ । उक्त विद्येयकको पक्षमा मतदान गर्न राजपाले आइतवार संसदमा प्रतिनिध्तिव गर्ने २५ आटै दलहरुलाई लिखित आग्रह गरेको छ ।
 
संशोद्यान विद्येयक अफलस वा अस्व्किृत भएको खण्डमा राजपाले के गर्छन भन्ने चौचर्फी जिज्ञासाहरु देखिन्छ । यद्यपी राजपाका नेताहरुले मंगलवार देखि बस्ने पदाधिकारी बैठक पश्चात मात्रै यसवारेमा केहि बोल्ने बताउने गरेका छन ।

1 comment:

  1. FINANCIAL RESTORATION THROUGH THE HELP OF JASON RAYMOND OF FUNDING CIRCLE LOAN INC: (fundingloanplc@yahoo.com OR Call/Text +14067326622)..

    I'm Nathan Davidson a businessman who was able to revive his dying business through the help of a Godsent lender known as Jason Raymond the CEO of FUNDING CIRCLE INC. Am resident at 1542 Main St, Buffalo, NY.. Well are you trying to start a business, settle your debt, expand your existing one, need money to purchase supplies. Have you been having problem trying to secure a Good Credit Facility, I want you to know that FUNDING CIRCLE INC. is the right place for you to resolve all your financial problem because am a living testimony and i can't just keep this to myself when others are looking for a way to be financially lifted.. I want you all to contact this Godsent lender using the details as stated in other to be a partaker of this great opportunity Email: fundingloanplc@yahoo.com OR Call/Text +14067326622


    ReplyDelete