Thursday, July 20, 2017

राजपाको पदाधिकारी बैठक १४ गते र केन्द्रिय कार्यसमिती बैठक १८ देखि बोलाउने तयारी

निर्वाचनमा आयोगमा राष्टिय जनता पार्टी नेपाल विद्यिवत दर्ता भए अध्यक्ष मण्डलको बैठक विहिवार देखि सुरु भएको छ । गएको शनिवार मात्रै आयोयले राजपा नेपाललाई पार्टी दर्ताको वैद्यानिक जानकारी गराएको थियो । त्यसपछि विहिवार देखि सुरु भएको राजपाको अध्यक्ष मण्डल बैठकले पार्टी दर्ता पछिको कामहरुको वारेमा विस्तृत छलफल सुरु गरेको छ । निर्वाचन आयोगमा पार्टीले पेश गरेको विद्यान, घोषणा पत्रलाई अवको केन्द्रिय कार्यसमितीवाट पास गराउनु गर्ने प्रावद्यान छ । त्यही भएर विहिवार देखि सुरु भएको राजपा बैठक पदाधिकारी बैठक र केन्द्रिय कार्यसमितीको बैठक बोलाउने बारेमा छलफल सुरु गरेको छ । राजपाका अध्यक्ष मण्डल सदस्य राजेन्द्र महतोका अनुसार विहिवारको बैठकमा पदाधिकारी बैठक आउदो १४ गते देखि १७ गते सम्म र केन्द्रिय कार्यसमिती बैठक १८ देखि २७ गते सम्म गर्ने प्रस्ताव गरिएको छ । यद्यपी यसको अन्तिम निर्णय भोली बस्ने अध्यक्ष मण्डलले गर्दै छन । यस अघि पार्टी एकिकरण भए पछि राजपाको विस्तारित केन्द्रिय कार्यसमिती बैठक १९ बैशाखमा परिचात्यमक रुपमा बसेको थियो ।

विहिवार देखि सुरु भएको राजपाको बैठकले मुख्यता पार्टीलाइृ कसरी व्यवस्थीत बनाउने वारेमा केन्द्रित रहेको राजपाका नेताहरुले बताएका छन । पछिल्लो केहिसमय यता राजपाका नेता हृदेश त्रिपाठीले संचारमाध्यमहरुमा राजपा नेतृत्वहरु प्रति विभिन्न आक्षेपहरु लगाए पछि राजपाका अध्यक्ष मण्डलले त्यसलाई समेत सामाधान गर्ने गरि पदाधिकारी र केन्द्रियकार्यसमिती बैठक बोलाउन लागेका छन ।  गएको आइतवार त्रिपाठीकै नेतृत्वमा पश्चिम तराईका राजपाका नेताहरुले छुटै भेला गरेर १५ दिन भित्र केन्द्रिय कार्यसमितीको बैठक बोलाउन माग गरेका थिए ।

राजपा सम्बद्ध स्रोतका अनुसार पार्टी दर्ता भए पछि राजपाले बनाउनु पर्ने ८ आटा महत्वपुर्ण समितीहरुवारेमा समेत राजपाले गृहकार्य थालेको छ । राजपाको अन्तरिम विद्यानले राजनिती समिती सहितको केन्द्रमा ८ ओटा समितीहरुको परिकल्पना गरेको छ । पदाधिकारी बैठक भन्दा अगाडी नै अध्यक्ष मण्डलले त्यसलाई टुग्याएर पदाधिकारी बैठक र केन्द्रिय कार्यसमिती बैठकमा पेश गर्ने तयारी गरेका छन ।
 
गएको बैशाख ७ गते तत्कालिन मधेशी मोर्चामा आबद्ध ६ओटा पार्टीहरुले एकिकरण गर्दै राष्टिय जनता पार्टी नेपालको घोषणा गरेका थिए ।

2 comments:

  1. Testimony on how i got my LOAN.....(Brianloancompany@yahoo.com)

    Hello Everyone, I'm Harvey Lee a resident/citizen of the United States of America.I am 52 years of age an entrepreneur/businessman. I once had difficulties in financing my project/business.If not for a good friend of mine who introduced me to Mr Chester Brian to get a loan worth $250,000 USD from his company. When i contacted them it took just 48 hours to get my loan approved and transfer to my account after meeting all their modalities i to their loan agreement/terms and conditions. Even if you have bad credit they still offer there service to you. They also offer all kinds of loan such as Business loan,Home loan,Personal loan,Car loan,Loan for Business start up and Business Expansion. i don't know how to thank them for what they have done for me but God will reward Mr Chester Brian mightily.If you need an urgent financial assistance you can contact them today via this email (Brianloancompany@yahoo.com) or text (803) 373-2162 and also contact there webpage via brianloancompany.bravesites.com

    ReplyDelete
  2. FINANCIAL RESTORATION: fundingloanplc@yahoo.com

    Hello am Nathan Davidson a businessman who was able to revive his dying business through the help of a Godsent lender known as Jason Raymond the CEO of FUNDING CIRCLE INC. Am resident at 1542 Main St, Buffalo, NY.. Well are you trying to start a business, settle your debt, expand your existing one, need money to purchase supplies. Have you been having problem trying to secure a Good Credit Facility, I want you to know that FUNDING CIRCLE INC. is the right place for you to resolve all your financial problem because am a living testimony and i can't just keep this to myself when others are looking for a way to be financially lifted.. I want you all to contact this Godsent lender using the details as stated in other to be a partaker of this great opportunity Email: fundingloanplc@yahoo.com OR Call/Text +14067326622


    ReplyDelete