Friday, July 14, 2017

राजपाद्धारा निर्वाचन आयोगमा आवश्यक सम्पुर्ण कागजात पेश ।

आउदो हप्ता आयोगले पार्टी दर्ताको प्रमाण पत्र दिदै 

पार्टी दर्ताका लागी निर्वाचन आयोगमा निदेवदन दिएको राष्टिय जनता पार्टीले आयोगले माग गरे बमोजिमको कागजातहरु पेश गरेका छन । वुधवार राजपाका संयोजक महन्थ ठाकुरको नेतृत्वमा गएको राजपाका नेताहरुले आयोगले माग गरे बमोजिमको दस्तावेजहरु विस्तृत रुपमा बुझाएको हो । राजापाका नेता लक्ष्मणलाल कर्ण भन्छन, कानुनतह पार्टी दर्ताका लागी आवश्यक पर्ने सम्पुर्ण कागजातहरु निर्वाचन आयोगमा पेश भइसकेको छ ।

यस अघि पार्टी दर्ताका लागी निवेदन दिदै राजपाका अध्यक्ष मण्डल सदस्यहरुले पार्टी दर्ता सम्बन्धी सम्पुर्ण जिम्मेवारी ठाकुरलाई दिएको थियो । त्यस पछि ठाकुरले सचिवलाय मार्फत सम्पुर्ण कागजातहरु तयार पारेर गएको बुधवार आयोग गएका थिए ।

सचिवालय सदस्य तथा महासचिव केशव झाका अनुसार आयोगले आउदो आइतवार वा सोमवार सम्ममा राजपालाई पार्टी दर्ताको प्रमाण पत्र दिन सक्ने सम्भावना छ । पार्टी दर्ताको प्रमाण पत्र पाए लगत्तै राजपा आफनो विद्याँन अनुसार सचिवालय देखि विभिन्न केन्द्रिय समितीहरु बनाउनु पर्ने हुन्छ । त्यससगै राजपाले एकिकृतरुपमा बनाएको ८ सय भन्दा वढीको केन्द्रिय कार्यसमितीको बैठक समेत बोलाउनु पर्ने हुन्छ । राजपाको विद्यान अनुसार केन्द्रीय कार्यसमिती सहित विभिन्न आठ ओटा समितीहरु केन्द्रमा रहने छन । जसमा राजनितीक समिती देखि केन्द्रिय सचिवालय सम्मका समितीहरु छन । उक्त समितीहरुलाई आवश्यकता परे बमोजिम उपसमितीहरु समेत राजपाले गठन गर्न पाउनेछन ।

बुधवार आयोगमा राजपाले बुझाएको विस्तृत दस्तावेज बमोजिम अव ८ सय १५ सदस्यीय केन्द्रीय समिति हुने छन । ८ सय १५ सदस्यीय केन्द्रीय समितिमा ६ सदस्यीय अध्यक्ष मण्डल, सहअध्यक्ष ३, वरिष्ठ उपाध्यक्ष ८, उपाध्यक्ष २४, महासचिव ३१, सहसचिव ३४, सचिव १२, कोषाध्यक्ष ५, सहकोषाध्यक्ष २, प्रवक्ता ६, सहप्रवक्ता १ रहनु भएको छ।

१ सय ३४ पदाधिकारीमा तमलोपाबाट २५, सद्भावना पार्टी ३३, तमसपार्टी १९, रामसपा १५ नेसपा २८ र फोरम गणतान्त्रिकबाट १४ जना रहनु भएको छ । यसैगरी ८ सय १५ सदस्यीय केन्द्रीय समितिमा तमलोपा २ सय ५, सद्भावना १ सय ६८ ,  तमसपा १ सय ३१, रामसपा १ सय १, नेसपा १ सय ६० र गणतान्त्रिक ५० जना रहनु भएको छ ।

2 comments:

  1. Testimony on how i got my LOAN.....(Brianloancompany@yahoo.com)

    Hello Everyone, I'm Harvey Lee a resident/citizen of the United States of America.I am 52 years of age an entrepreneur/businessman. I once had difficulties in financing my project/business.If not for a good friend of mine who introduced me to Mr Chester Brian to get a loan worth $250,000 USD from his company. When i contacted them it took just 48 hours to get my loan approved and transfer to my account after meeting all their modalities i to their loan agreement/terms and conditions. Even if you have bad credit they still offer there service to you. They also offer all kinds of loan such as Business loan,Home loan,Personal loan,Car loan,Loan for Business start up and Business Expansion. i don't know how to thank them for what they have done for me but God will reward Mr Chester Brian mightily.If you need an urgent financial assistance you can contact them today via this email (Brianloancompany@yahoo.com) or text (803) 373-2162 and also contact there webpage via brianloancompany.bravesites.com

    ReplyDelete
  2. FINANCIAL RESTORATION THROUGH THE HELP OF JASON RAYMOND OF FUNDING CIRCLE LOAN INC: (fundingloanplc@yahoo.com OR Call/Text +14067326622)..

    I'm Nathan Davidson a businessman who was able to revive his dying business through the help of a Godsent lender known as Jason Raymond the CEO of FUNDING CIRCLE INC. Am resident at 1542 Main St, Buffalo, NY.. Well are you trying to start a business, settle your debt, expand your existing one, need money to purchase supplies. Have you been having problem trying to secure a Good Credit Facility, I want you to know that FUNDING CIRCLE INC. is the right place for you to resolve all your financial problem because am a living testimony and i can't just keep this to myself when others are looking for a way to be financially lifted.. I want you all to contact this Godsent lender using the details as stated in other to be a partaker of this great opportunity Email: fundingloanplc@yahoo.com OR Call/Text +14067326622


    ReplyDelete