Wednesday, May 17, 2017

राजपाद्धारा काग्रेस र प्रधानमन्त्रीसंग छलफल

दोस्रो चरणको निर्वाचनमा राजपा विना संशोधन जान लागेको आश्य सहितका विभिन्न समाचारहरु सार्वजनिक हुन थाले पछि राजपाले नेपाली काग्रेस र प्रधानमन्त्रीलाइृ त्यसवारेमा आफनो औपचारिक धारणा सुनाएका छन । वुधवार काग्रेसका सभापति सहितका शिर्ष नेताहरु संग सिंहदरवार र प्रधानमन्त्रीसंग वालुवाटारमा भेटेर राजपाका अध्यक्षहरुले विना संशोधन आफुहरु निर्वाचनमा नजाजे आफनो औपचारिक धारणा सुनाएका थिए । राजपाका नेता राजकिशोर यादव भन्छन - हाम्रो वारेमा भ्रममा नपर्नुस, हामीले आफनो औपचारिक धारणा काग्रेस र प्रधानमन्त्रीलाई आज दिएर आएका छौ । दुइ दिन अगाडी मात्रै प्रधानमन्त्री पुष्पकमल दहालले राजपाका अध्यक्षहरुलाई वोलाएर संविधान संशोधन गर्न नसकेको गुनासा पोख्दै दोस्रो चरणको निर्वाचनमा सहयोग गरिदिन आग्रह गरेका थिए ।

पछिल्लो समयमा सतारुढ दलहरुले गरेको सहमती विपरित पुन दलहरु संशोधन गर्न नसकेको भन्दै राजपा आन्द्योलनको तयारीमा जुटीरहेको नेताहरु बताउछन । यद्यपी पहिलो चरणकै निर्वाचनलाई समेत लक्षित गरेर राजपा लगायतका दलहरुले घोषणा गरेको आन्द्योलन पछि फिर्ता लिएको थियो ।

राजपाका नेताहरुले तत्कालै सविधान संशोधन सम्भव नभए निर्वाचन मिती सारेर भए पनि पहिला संशोधन हुनु पर्ने माग गरेको समाचारहरु आएको छ । यद्यपी राजपाका नेताहरुले भने यो कुरालाई संशोधन संग तुलना गरेर कुरा गर्छन । उनीहरु भन्छन, हामीले पहिला संशोधन सहितका सहमतीहरु कार्यन्वयन होस भन्न खोजेका हौ, काग्रेस र प्रधानमन्त्रीले निर्वाचन मिती नजिकिएकाले गाहँो हुने बताए पछि मात्रै मिती सारेर भए पनि गरौ भनेको हो ।  

1 comment:

  1. WE OFFER ALL KIND OF LOANS Email: fundingloanplc@yahoo.com

    Are you a business man or woman? Are you in any financial mess or do you need funds to start up your own business? Do you need a loan to start a nice Small Scale and medium business? Do you have a low credit score and you are finding it hard to obtain capital loan from local banks and other financial institutes?. Our program is the quickest way to get what you need in a snap. Reduce your payments to ease the strain on your monthly expenses. Gain flexibility with which you can use for any purpose – from vacations, to education, to unique purchases

    **Are you financially squeezed?
    **Do you seek funds to pay off credits and debts?
    **Do you seek finance to set up your own business?
    **Are you in need of private or business loans for various purposes?
    **Do you seek loans to carry out large projects?

    We offer a wide range of financial services which includes: Business Planning, Commercial and Development Finance, Properties and Mortgages, Debt Consolidation Loans, Business Loans, Private loans, Home Refinancing, Hotel Loans, student loans at a very low interest rate of 2%.. To apply for a loan, do contact us using the details as stated and be free of scams, Email: fundingloanplc@yahoo.com OR Call/Text +14067326622



    ReplyDelete