Friday, April 7, 2017

मोर्चाका अध्यक्षहरु तत्कालै काठमाडौ नआउने ।

मधेशी मोर्चाका केहि शिर्ष नेताहरु प्रधानमन्त्रीसंग छलफल गर्न काठमाडौ आउने सक्ने सम्भावना तत्कालै नरहेको मोर्चाका नेताहरु बताउछन । र सरकार तथा प्रधानमन्त्री प्रचण्डले पुन गरीरहेको सहमती प्रयास प्रति विश्वास नरहेको प्रतिक्रिया दिएका छन । सविधान संशोधनका लागी पुन प्रधानमन्त्रीको पहलमा परिर्माजित खाका बनिरहेको समाचारहरु आएका थिए । तमलोपा अध्यक्ष महन्थ ठाकुर महोत्तरीमा शुक्रवार छन । त्यसैगरी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव सहित अन्य पनि केहि अध्यक्षहरु मधेश तिरै छन । तमलोपा अध्यक्ष ठाकुर संगै रहेका उक्त पार्टीका उपाध्यक्ष वृषेशचन्द्र लालका अनुसार प्रधानमन्त्रीले भनिरहेको जस्तो छलफलका लागी ठाकुर अहिले काठमाडौ फर्कने मनस्थ्तिीमा छैन । मधेशी अध्यक्षहरु विचमा बैशाखको पहिलो हप्ता मोर्चाको बैठक गरेर आन्दोलन घोषणा गर्ने वारेमा अनौपचारिक गृहकार्य चलीरहेको लालको भनाई छ । उनले भने, ठाकुरजीको अहिले यतै तिर केहि समय बस्नु हुन्छ ।

सम्बद्ध स्रोतहरुको दावी अनुसार प्रचण्ड र मधेशी केहि शिर्ष नेताहरु विच चलेको अनौपचारिक सम्बद्ध साकारात्मक नभएकाले मोर्चा सम्बद्ध शिर्ष नेताहरु एक पछि अर्का गरी काठमाडौ छाडेर मधेश तिर कार्यक्रममा व्यस्त देखिन थालेका छन । चैतको २२ गते पुर्व घोषीत विरोध कार्यक्रमहरु सकिए पछि मोर्चा र गठवन्धनको बैठक बसेको छैन । मोर्चाका सवै अध्यक्षहरु विचमा बैशाखको पहिलो हप्ता बैठक गर्ने अनौपचारिक तहमा सहमती भएको र उक्त बैठक वाट निर्वाचन लक्षित आन्दोलन घोषणा गनेृ रणनितीमा मोर्चा गृहकार्य गरीरहेको छ ।

हाल मधेश तिर रहेका तमलोपा अध्यक्ष ठाकुर र फोरम नेपालका अध्यक्ष अर्को हप्ताको अन्तय तिर काठमाडौ आउने छन भने त्यती वेला सम्ममा हाल काठमाडौमा रहेका अन्य मधेशी अध्यक्षहर राजेन्द्र महतो देखि राजकिशोर यादव सम्मका नेताहरु मधेश झरीसकेको हुनेछ । मोर्चा सम्बद्ध सवै अध्यक्षहरु विचमा बैशाखको पहिलो हप्ता काठमाडौमा जम्मा भएर बैठक गर्ने कुराकानी भएको नेताहरुको भनाई छ ।

1 comment:

  1. TRUSTED LENDER (LEXIELOANCOMPANY@YAHOO.COM)
    My name is Michael Lee a citizen of Illinois, USA. i have been scammed by 7 different Internet international lender, they all promise to give me a loan after making me pay several fees which yield nothing and amounted to no positive result. i lost my hard earn money and it was a total of 23930USD. One day as i was browsing through the internet with tears on my eye i came across a testimony of man who was also scammed and eventually got linked to a legit loan company called MARTINEZ LEXIE LOAN COMPANY where he finally got his loan, so i decided to contact the same loan company and then told them my story on how i have been scammed by 7 different lenders who did nothing but to course me more pain. I explain to the company by mail and all they told me was to cry no more because i will get my loan in their company and also i have made the right choice of contacting them. I filled the loan application form and proceeded with all that was requested of me and to my greatest surprise my loan was granted to me without further delay and here i am today happy because Martinez Lexie Loan Company HAS GIVEN ME A REASON TO LIVE, so i made a vow to my self that i will keep testifying on the internet on how i got my loan. You are to contact this GODSENT LENDER via Email: Lexieloancompany@yahoo.com OR Text +18168926958


    ReplyDelete