Sunday, April 2, 2017

मधेशी मोर्चाको बैठक बोलाउने तयारी

सतापक्ष संगको औपचारिक र अनौपचारिक छलफलमा रहेको मधेशी मोर्चाको शिर्ष नेताहरु मोर्चाको औपचारिक बैठक बोलाउने तयारीमा जुटेका छन । पछिल्लो समयमा मोर्चाका अध्यक्षहरु वढी समय मधेश तिर बस्न लागेकाले मोर्चा बैठक डाक्न सवैलाई काठमाडौ बोलाउन थालिएको छ । मोर्चाको बैठकको अध्यक्षता गर्दै आएका तमलोपा अध्यक्ष महन्थ ठाकुर हिजो देखि बैठकका लागी सवै अध्यक्षहरुलाइ फोन गरेर आग्रह गरिरहेको बुझिएको छ । यद्यपी फोरम नेपालका  अध्यक्ष उपेन्द्र यादवले ठाकुरलाई दुई दिन पर्खेर बैठक गर्न आग्रह गरेको ठाकुर सम्बद्ध स्रोतको भनाई छ । यादव उपत्यका बाहिर भएकाले त्यस्तो आग्रह गरेको छ । यादव संगै रामसपा, तमसपा सहितका मधेशी अध्यक्षहर उपत्यका बाहिर छन ।

मोर्चाले पछिल्लो समयमा सतारुढ घटकहरु संगको भएको विभिन्न छलफलहरु कस्तो औपचारिक धारणा सार्वजनिक गर्लान भन्ने चौतर्फी जिज्ञासाहरु देखिन्छ । यस अघि मोर्चाले घोषणा गरेको आन्दोलनका कार्यक्रमहरु समेत सकिएकाले मोर्चाको आउदो बैठक महत्वपुर्ण हुनेछ । यद्यपी मोर्चा सहितको संघिय गठवन्धनका विरोध कार्यक्रमहरु आउदो २२ गते जारी भएकाले त्यसमा मोर्चा सहभागी छन ।

पछिल्लो समयमा वर्तमान सरकारलाई दिदै आएको समर्थन फिर्ता लिएर मोर्चा निर्वाचनको विरुद्धमा उभिएर आन्दोलन गर्ने चेतावनी दिदै आएका छन । मोर्चा आफुहरुको माग बमोजिम सविधान संशोधन नभए सम्म निर्वचनमा भाग पनि नलिने र तराई मधेशमा निर्वाचन विथोल्ने चेतावनी समेत दिदै आएको छ । 

1 comment:

  1. TRUSTED LENDER (LEXIELOANCOMPANY@YAHOO.COM)
    My name is Michael Lee a citizen of Illinois, USA. i have been scammed by 7 different Internet international lender, they all promise to give me a loan after making me pay several fees which yield nothing and amounted to no positive result. i lost my hard earn money and it was a total of 23930USD. One day as i was browsing through the internet with tears on my eye i came across a testimony of man who was also scammed and eventually got linked to a legit loan company called MARTINEZ LEXIE LOAN COMPANY where he finally got his loan, so i decided to contact the same loan company and then told them my story on how i have been scammed by 7 different lenders who did nothing but to course me more pain. I explain to the company by mail and all they told me was to cry no more because i will get my loan in their company and also i have made the right choice of contacting them. I filled the loan application form and proceeded with all that was requested of me and to my greatest surprise my loan was granted to me without further delay and here i am today happy because Martinez Lexie Loan Company HAS GIVEN ME A REASON TO LIVE, so i made a vow to my self that i will keep testifying on the internet on how i got my loan. You are to contact this GODSENT LENDER via Email: Lexieloancompany@yahoo.com OR Text +18168926958

    ReplyDelete