
Wednesday, March 29, 2017
नयां भारतीय राजदुत र मधेशी अध्यक्षहरु विच अर्को हप्ता भेटघाट हुने

Tuesday, March 28, 2017
मधेशी मोर्चाद्धारा निर्वाचन कार्यलयहरु घेराउ

Monday, March 27, 2017
मलहम खोज्दै मलेठ

परिवार बेसहारा
Sunday, March 26, 2017
सप्तरीको मलेठमा मधेशी मोर्चाको शिर्ष नेताहरुको उपस्थितमा शोकसभा

Saturday, March 25, 2017
मधेशी मोर्चा - निर्वाचन बिथोल्ने रणनीति

Wednesday, March 15, 2017
मधेशी मोर्चाद्धारा असहयोग र अवज्ञा आन्द्योलन घोषणा

Tuesday, March 14, 2017
Monday, March 13, 2017
मधेशी मोर्चाको बैठक भोली देखि बस्दै

Sunday, March 12, 2017
सप्तरी संहार - मधेस किन सधै अशान्त ?
एक दशक यता सधै आन्दोलित रहेको तराई मधेश पछिल्लो सप्त्तरी घटनाले थप अशान्त बन्न पुगेको छ ।

सञ्चार माध्याममा सभामुखलाई भेटेरै लिखित रुपमै मोर्चाले समर्थन फिर्ता लिने बताइरहेका मोर्चाका नेताहरुले २४ फागुनमा बोली फेरे । मोर्चाले समर्थन फिर्ताका लागि सरकारलाई सात दिने अल्टिमेटन दिने निधो गर्यो ।
२४ फागुनको मध्यान्ह मोर्चा सहित संघीय गठबन्धनको बैठक थियो भने दिउ“सो तीन वजे मोर्चाको छुटटै बैठक तय गरिएको थियो । मध्यान्ह गठबन्धनको बैठक हुनु अघि तीनकुनेस्थित फोरम कार्यालयमा नेपालका लागि भारतका कार्यवहाक राजदूत विनयकुमार आइपुगे । उनले फोरम अध्यक्ष उपेन्द्र यादवसंग झण्डै पौने घण्टा विताएर फर्किए । त्यसपछि बसेको गठबन्धन बैठकमा तमलोपा अध्यक्ष महन्थ ठाकुरले सरकारलाई दिएको समर्थन फिर्ता लिन हतार गर्न नहुने कुरा राखे ।
Wednesday, March 8, 2017
मधेशी मोर्चाद्धारा सरकारलाई दिएको समर्थन फिर्ता

Subscribe to:
Posts (Atom)