
Tuesday, January 31, 2017
तमलोपा द्धारा सदभावना संग एकिकरणको मोडल प्रस्ताव ।

Monday, January 30, 2017
मधेशी मोर्चा र सतारुढ घटक विच तनाव

Sunday, January 29, 2017
प्रधानमन्त्रीले मधेशी मोर्चालाई छलफलका लागी पुन बोलायो

Saturday, January 28, 2017
२३ गते मधेशी मोर्चाले प्रर्दशन गर्ने

Friday, January 27, 2017
मधेशी पार्टीहरुको एकै दिनमा तीन बैठक । आन्दोलन जाने वारेमा छलफल सुरु
सरकारद्धारा संशोधन परिमार्जन गर्ने तीन सदस्यीय कार्यदल गठन

मधेशी मोर्चाको बैठक
Thursday, January 26, 2017
संशोधनको परिमार्जन गृहकार्यमा मधेशी मोर्चा र नयां शक्ति

Tuesday, January 24, 2017
प्रधानमन्त्री-काग्रेस र मधेशी मोर्चा विच छलफल

Monday, January 23, 2017
सदभावना सम्वद्ध मधेशी पार्टीहरु द्धारा गजेन्द्र नारायण सिंह प्रति श्रदान्जली अर्पण

Sunday, January 22, 2017
प्रमुख दलको बैठक प्रति मधेशी मोर्चा संशकित

Friday, January 20, 2017
फोरम नेपालको राजनिती-समिती बैठक सम्पन्न

Thursday, January 19, 2017
मधेशी पार्टीहरु र बाबुराम भटराई विच कार्यगत एकता गर्ने सहमती

Wednesday, January 18, 2017
आज मधेशमा वलिदानी दिवस मनाइयो

Tuesday, January 17, 2017
मधेशी मोर्चा द्धारा पुरक-संशोधन प्रस्ताव दर्ता गराउने तयारी

Monday, January 16, 2017
मधेशी मोर्चाद्धारा ५ गते वलिदानी दिवस मनाउने निर्णय

Tuesday, January 10, 2017
जनकपुर बमकाण्ड र अरुण सिघानिया हत्याका मुख्य आरोपीत संजय साह माथी ३१ करोड भ्रष्टाचारको आरोप

पूर्व भौतिक योजना तथा निर्माण राज्यमन्त्री समेत रहेका साहले अवैध रुपमा विभिन्न स्रोतहरुवाट पदको दुरुपयोग गरि ३१ करोड ५० लाख २६ बरावरको भ्रष्टाचार गरेको दावी अख्तियारको आरोपपत्रमा गरिएको छ। अख्तियारले विगो बरावरको जरिवाना समेत साहवाट असुल हुनुपर्ने दावी गरेको छ। ६३ करोड विगो र जरिवाना साहवाट असुल हुनुपर्ने अख्तियारको आरोपपत्रमा दावी गरिएको छ।
साहले सार्वजनिक पद धारण गरेको अवधिमा उनी तथा निजका परिवारका सदस्यहरुका नाममा रहेका कम्पनी तथा व्यावसायिक फर्महरुका कारोवार,ती कम्पनी तथा व्यावसायिक फर्मका कर्मचारीहरुका नामबाट भएका आर्थिक कारोवार तथा परिवारका सदस्य लगायतका नाममा खरिद एवं लगानी गरेको चल अचल सम्पत्तिहरुका सम्बन्धमा तथ्य प्रमाणहरुलाई छानविन एवं बिश्लेषण गरी हेर्दा उनले गरेको वैध आयको तुलनामा एकतीस करोड पचास लाख छब्बीस हजार पाँचसय उनान्साठी रुपैयाँ सत्ताईस पैसा बराबरको सम्पत्ति गैरकानूनी देखिएको अख्तियारले जनाएको छ।
Sunday, January 8, 2017
ओरालोतिर थरुहट राजनीति
कृष्णराज सर्वहारी
थारूहरूको नयाँ वर्ष र मिलनको चाड माघी नजिकिँदै गर्दा थरुहट तराई पार्टी नेपालमा फुट देखिएको छ । पार्टीकी उपाध्यक्ष तथा सांसद गंगा चौधरी सत्गौवाले २०७३ पुस १०मा थरुहट तराई पार्टी नेपाल (लोकतान्त्रिक) नामक अर्को पार्टी गठन गरेको खुलासा गरिन् । उता अध्यक्ष भानुराम समूहले उनलाई सांसद पदबाट फिर्ता बोलाउँदै पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको विज्ञप्ति जारी गरे । स्थापना भएको ४ वर्षपछि पार्टी फुट सतहमा देखिए पनि वास्तवमा यसको भ्रुणमै फुटको बीउ रोपिएको थियो ।
Saturday, January 7, 2017
स्थानिय तहको पुनंसंरचना नमान्ने तमलोपाको भनाई ।

Friday, January 6, 2017
मधेशी मोर्चा र सरकार संशोधन विद्येयक टेवल गर्न सहमत

Wednesday, January 4, 2017
मधेशी मोर्चा र संघिय गठवन्धनको एकै दिनमा छुटा-छुटै बैठक
![]() |
मोर्चाको बैठक |
Subscribe to:
Posts (Atom)