
यसको साथै अन्य पदाधिकारीहरु सहित केन्द्रित सदस्यहरुको समेत महाधिवेशनले टुगो लगाउदै छन । सोमवार नवलपरासीको रामग्रामा सुरु भएको तमलोपाको पहिलो महाधिवेशन नयां नेतृत्व गरे संगै सकिने छ । ९ बर्ष पहिला काग्रेसवाट विद्रोह गरेर महन्थ ठाकुरलेले मधेश केन्द्रित पार्टी तमलोपाको स्थापना गरेका थिए ।
पार्टी स्थापना गरे संगै आन्दोलनमा होमिएको ठाकुर नेतृत्वको तमलोपाले पहिलो संविद्यानसभा र दोस्रो संविद्यानसभामा भाग लिएका थिए । पछिल्लो समयमा नयां सविद्यानको विरुद्धमा तमलोपा सहित अन्य मधेशी पार्टीहरु आन्दोलनमा छन ।
No comments:
Post a Comment