Wednesday, June 22, 2016

तमलोपा अध्यक्षमा महन्थ ठाकुर निर्विरोध निर्वाचित ।

गएको सोमवार देखि नवलपरासीमा भएको पहिलो महाधिवेशनले तराई मधेश लोकतान्त्रिक पार्टी, तमलोपाको अध्यक्षमा महन्थ ठाकुरलाई निर्वाचित गरेको छ । ठाकुर तमलोपाको अध्यक्षमा निर्वेरोध निर्वाचित भएका हुन । त्यसैगरी तमलोपाको वरिष्ठ उपाध्यक्षमा नेता हृदेश त्रापाठी र उपाध्यक्षमा वृषेशचन्द्र लाल पनि निर्वोरोध निर्वाचत भएका छन । अध्यक्ष ठाकुर सहित त्रिपाठी र लालको विरुद्धमा उम्ेदवारी घोषणा गरेकाहरु अन्तिम समयमा यी नेताहरु लाई नै समर्थन गरे पछि तमलोपाका प्रमुख तीन पदमा निर्वोरोध भएका छन ।


यसको साथै अन्य पदाधिकारीहरु सहित केन्द्रित सदस्यहरुको समेत महाधिवेशनले टुगो लगाउदै छन । सोमवार नवलपरासीको रामग्रामा सुरु भएको तमलोपाको पहिलो महाधिवेशन नयां नेतृत्व गरे संगै सकिने छ । ९ बर्ष पहिला काग्रेसवाट विद्रोह गरेर महन्थ ठाकुरलेले मधेश केन्द्रित पार्टी तमलोपाको स्थापना गरेका थिए ।
 
 पार्टी स्थापना गरे संगै आन्दोलनमा होमिएको ठाकुर नेतृत्वको तमलोपाले पहिलो संविद्यानसभा र दोस्रो संविद्यानसभामा भाग लिएका थिए । पछिल्लो समयमा नयां सविद्यानको विरुद्धमा तमलोपा सहित अन्य मधेशी पार्टीहरु आन्दोलनमा छन ।

No comments:

Post a Comment