Sunday, March 15, 2015

मधेशी -एमाओवादी मोर्चा द्धारा दोस्रो चरणको आन्द्योलन घोषणा


विगतमा भएको सहमती अनुसार पहिचान सहितको संघियताको मागमा अडिग रहेका मधेशी पार्टी तथा एमाओवादीको संयुक्त मोर्चाले आज दोस्रो चरणको आन्द्योलन घोषणा गरेका छन । मोर्चाको सिंहदरवारमा बसेको बैठकले सतापक्षसंग वार्ता जारी राख्ने तर सहमतीका लागी आफनो आन्द्योलनलाई अघि वढाउने निर्णय गरेको छ । आज घोषणा गरिएको दोस्रो चरणको आन्द्योलनमा आमहडताल सहित अन्य विरोधका कार्यक्रमहरु छन । सतारुढ दलहरु वार्ताको नाममा अल्मलाउन खाजेको भन्दै मोर्चा भित्र आन्द्योलनको पक्षमा ठुलो मत देखिएको छ ।


आंदोलन कायॅक़म
 
चैत्र - ५- जिल्ला मा तयारी बैठक
 
चैत्र - ८- विरोध प़दशॉन
 
चैत्र -१५- सिट्टी तथा लाठी जुलुस
 
चैत्र -११- देखि प़घानमंत्री र मंत्रीहरूलाई कालो झंडा सहित बहिष्कार
 
चैत्र-१६-१८- सरकारी कायॉलय ठप्प
 
चैत्र -१८- मसाल जुलुस
 
चैत्र -१९ - नेपाल बन्द
 
चैत्र २०-२३- सरकारी कायॉलय वंद, नाकाहरू वंद, राजस्व संकलन वंद
 
चैत्र -२३- मसाल जुलुस
 
चैत्र - २४-२६- देशव्यापी आम हड़ताल
 
जिलामा जनसभा लगायत अन्य जनपरिचालन कायॅक़म स्थानीय निणॅयानुसार गनेॉ।

No comments:

Post a Comment