Wednesday, October 8, 2014

सि के राउत विरुद्ध राज्य विपल्लवको मुद्धा दायर


विशेष अदालतमा आज प्रहरीको तर्फ वाट सरकारी वकिलले सि के राउत माथी राज्य विपल्लवको मुद्धा दायर गर्दै आजीवन कारावासको दावी गरेको छ ।

राज्य विरुद्धको अपराध अन्तर्गत अनुसन्धान गरिरहेको प्रहरीले आज सम्मको म्याद विशेष वाट ८ असोजमा पाएका थिए । २८ भदौमा प्रहरीले राउतलाई मोरडको रंगेलीवाट प्रकाउ गरेका थिए ।

सर्वोच्चले काठमाडौमा उपस्थिती गराउन आदेश दिए पछि प्रहरीले उनलाई विशेषमा लगेर अनुसन्धानका लागी म्याद मागेका थिए ।

सरकारी वकिलले दायर गरेको राज्य विपल्लवको मुद्धा अन्र्तगत अहिले विशेषमा वहस चलीरहेको छ ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete