Sunday, September 21, 2014

सि के राउत आमरन अनशनमा



 राष्टविरोधी गतिविधीमा प्रहरी हिरासतमा रहेका सिके राउतले आफुलाई प्रहरीले यातनापुर्ण व्यहवार गरेको भन्दै आज देखि आफु आमरन अनसनमा बसेको जानकारी दिएका छन । आज विहान बुद्धजिवी तथा अधिकारीकर्मीहरु संगको भेटमा राउतले आफुलाई प्रहरीले यातनापुर्ण व्यहवार गरेको र अरुसंग बोल्न रोक लागाएको भन्दै सरकारले माफी नमागे सम्म आफुले अनसन जारी राख्ने बताएको उनीसंग भेट गरेका प्राध्यापक तथा अधिकारकर्मी विजयकान्त कर्णले बताए । 

ऋहिले उनको पेशी सर्वोच्चमा चल्दै छन । सर्वोच्चमा जानु अघि आज विहान उनलाई हनुमानढोकामा प्रसिद्ध लेखक सिके लाल, पत्रकार प्रशान्त झा, वामवुद्धजीवी खगेन्द्र संग्रौला र अधिकारकर्मी  विजयकान्त कर्णले भेटेका थिए ।

सर्वोच्चमा जानु पर्व उनीसंग भेटेका कर्णका अनुसार राउतले प्रहरीले आफुलाई यातना दिनुको साथै मधेश स्वराजका लागी भईरहेको आन्दोलनमा दमन गरिरहेको भन्दै यसका लागी सरकारले माफी माग्नु पर्ने र माफी नमागे सम्म आफु आज देखि अनशनमा बसेको बताएको थियो ।
हिजो मात्रै मधेशी सभासदहरुको क्लवको तर्फवाट मधेशी सभासदहरु लक्ष्मणलाल कर्ण, रामजनम चौधरी, वृजेश गुप्ता र लालबाबु राउतले संयुक्त विज्ञप्ति नाकाली राउतको तत्काल विना सर्त रिहाई गर्न माग गरेको थियो ।


1 comment:

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न ठीक

    ReplyDelete