Friday, September 19, 2014

सिके राउतको सुनवाई आईतवार - विशेष द्धारा २ दिन थप थुनामा राँख्न आदेश

प्रहरीले सर्वोच्चमा आज सिके राउतलाई लगीरहदा उनले आफना समर्थकलाई अभिवादन गर्दै

राष्टविरोधी गतिविधीमा संग्लन रहेको आरोपमा मोरड प्रहरीले पक्राउ गरेका सिके राउतलाई आज सर्वोच्च अदालतमा पेश गरिए पनि उनको सुनवाई आईवार देखि मात्रै हुने सर्वोच्चले जनाएको छ । यस अघि गएको सोमवार सहित सर्वोच्चले मोरड प्रहरीलाई राउत सहित उनलाई पक्राउ गरेको लिखित कारण सहित उपस्थित हुन आग्रह गरेका थिए ।
 
ऋाज समय अभावका कारण राउतको सुनवाई आईतवारको लागी सारिएको छ । सर्वोच्चका सहप्रवक्त बाबुराम दहालका अनुसार राउतको पेशीको लागी समय अपुग देखिएपछि आईवारको लागी सारिएको छ । शुक्रवार सर्वोच्चको तीन नम्बर बेन्चमा उनको बहस तोकिएको थियो ।
 
सर्वोच्चमा आजको उनको सुनवाई नभएपछि प्रहरीले म्याद थपका लागी विशेष अदालतमा उनलाई लगेका थिए । विशेष अदालतले उनलाई थप दूई दिन हिरासतमा राख्न म्याद थप गरेको छ ।

यसै एमन्ेष्टी इन्टरनेसलले नेपाल सरकारको गृहमन्त्री वामदेव गौतमलाई चिठी लेखेर राउतको रिहाई गर्न माग गरेका छन । साथै राउतको रिहाईको माग गर्दै मधेशका जिल्लाहरुमा भईरहेको प्रदर्शनमा प्रहरी द्धारा बल प्रयोग गरिएको प्रति समेत ध्यानाकर्षण गराएका छन एमेन्ष्टीले ।

गएको शनिवार मोरड प्रहरीले रंगेलीमा कार्यक्रम गरेर फ्रकिरहेका राउतलाई पक्राउ गरेका थिए । सार्वजननिक अपराधको मुद्धामा उनलाई हाल मोरड मोरड प्रहरीले हिरासतमा लिएपनि विहिवार सरकारी वकिलहरुले विशेष अदालतमा राज्यद्रोहको मुद्धाका लागी अनुसन्धान गर्नु पर्ने भन्दै २५ दिन समय मागेका थिए । यद्यपी विशेष अदालतले राउतको मुद्धा सर्वोच्चमा पुगीसकेकाले उक्त म्याद दिएन ।

4 comments:

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न ठीक

    ReplyDelete
  2. तपाईंलाई 100% लोन चाहिन्छ? म आफ्नो वित्तीय आवश्यकताहरु लाई रिटर्न को केहि समस्याहरु संग सेवा गर्न सक्दछ किनकि हामी तपाईंलाई केवल 2% को लागी निधि गर्छौं। जुन तपाईंको स्थिति, स्व-नियोजित, सेवानिवृत्त, क्रेडिट क्रेडिट मूल्याङ्कन छ, हामी मद्दत गर्न सक्छौं। Flexiblere भुक्तानी 1 देखि 30 वर्ष सम्म। हामीलाई सम्पर्क गर्नुहोस्: comfortfrankloanfirm@gmail.com

    तपाईं लामो वा छोटो अवधिको लागी खोज्दै हुनुहुन्छ

    1 पूरा नाम: ............................
    2 सम्पर्क ठेगाना: .......................

    3.देश: .....................

    4.सेक्स: ...............

    5. लोन रकम चाहिन्छ: ....................
    6. अवधिको ऋण: ...................
    7. प्रत्यक्ष टेलिफोन नम्बर: .................

    धेरै माया,

    Comfortfrankloanfirm@gmail.com

    L
    Mrs: comfort

    ReplyDelete
  3. तपाईंलाई 100% लोन चाहिन्छ? म आफ्नो वित्तीय आवश्यकताहरु लाई रिटर्न को केहि समस्याहरु संग सेवा गर्न सक्दछ किनकि हामी तपाईंलाई केवल 2% को लागी निधि गर्छौं। जुन तपाईंको अवस्था, स्व-नियोजित, सेवानिवृत्त, क्रेडिट क्रेडिट मूल्याङ्कन छ, हामी मद्दत गर्न सक्छौं। Flexiblere भुक्तानी 1 देखि 30 वर्ष सम्म। हामीलाई सम्पर्क गर्नुहोस्: ceciliagodfreyloanfirm@gmail.com

    तपाईं लामो वा छोटो-अवधिको ऋण खोज्दै हुनुहुन्छ

    1 पूरा नाम: ............................
    2 सम्पर्क ठेगाना: .......................

    3.देश: .....................

    4.सेक्स: ...............

    5. लोन रकम चाहिन्छ: ....................
    6. अवधिको ऋण: ...................
    7. प्रत्यक्ष टेलिफोन नम्बर: .................

    धेरै प्रेम,

    Ceciliagodfreyloanfirm

    एल
    श्रीमती: सेसिलिया

    ReplyDelete
  4. UPDATE ON LOAN REQUIREMENT

    If you are in need of some financial support and you can pay back the loan at a given period.? *Need 100% financing contact Email : (bdsfn.com@gmail.com )
    (anatiliatextileltd@gmail.com)
    (bdsfn.com@gmail.com)
    What is your situation? *Need 100% financing *Can't verify income *Can't verify employment *Recently self employed *Bankruptcy Collections *Credit issues *Accumulated Bills Settlement * Personal Investment Project or Company Investment Projects e.t.c. Apply for a quick and convenient loan to pay off bills and debts, start a new business or refinance your projects and expand your business in this year 2017 at the cheapest interest rate of %. For more details email
    us today via email:(bdsfn.com@gmail.com)

    For more details :Email : bdsfn.com@gmail.com
    Name :
    Country :
    Phone number :
    Amount Needed as Loan :
    Purpose of Loan :
    Have you applied for loan online before (yes or no)
    Email : bdsfn.com@gmail.com
    Emaill: anatiliatextileltd@gmail.com
    Best Regards.
    Mrs.Emilia FedorcakovaUPDATE ON LOAN REQUIREMENT

    Mrs.Emilia Fedorcakova

    ReplyDelete