Tuesday, September 16, 2014

जेलवाटै सिके राउतले कविता लेख्दै भने - मां मे तुझे कभी झुक्ने नही दुंगा

मोरड प्रहरीकै हिरासतमा रहेका राउतले लेखेको कविता


मोरड प्रहरीको हिरासतमा रेहेका सिके राउतले मधेशको वारेमा कविता लेखेर र्साजनिक गरेका छन । उनले कविता मार्फत आफु मधेशको अस्मीता, स्वतन्त्रता र रक्षाका लागी जस्तो सुकै कष्ट भोगन तयार रहेको उल्लेख गरेका छन । टिवटर मार्फत उनको हस्तलिखित कविता सार्वजनिक गरिएको छ । सर्वोच्चले मोरड प्रशासनलाई राउतलाई पक्राउ गरेको लिखित कारण सहित राउतलाई आउदो शुक्रवार उपस्थित गराउन आदेश दिएका छन । हिजो मंगलवार मात्रै मोरड सरकारी वकिलको कार्यलयले उनको वयान लिएका  थिए ।

1 comment:

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न ठीक

    ReplyDelete