Thursday, September 11, 2014

तमलोपाद्धारा अर्थमन्त्री र एमाले अध्यक्ष ओलीको पुतला दहन



अर्थमन्त्री रामशरण महतले हालै संघीयता थातेर नयां संविधान जारी गर्नु पर्ने दिएको अभिव्यक्ति तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले मधेशको वारेमा दिएको अभिव्यक्तिको विरोध गर्दै उनीहरुको पुतला आज काठमाडौं सहित मधेशका जिल्लाहरुमा तमलोपाले जलाएका छन ।

तराई मधेश लोकतान्त्रिक पार्टीका विभिन्न भातृ संगठनहरुको अगुवाई आज काठमाडौको अनामनगर तथा मधेशका जिल्लाहरुको सदरमुकामहरुमा महत र ओलीको पुतला जनाएको तमलोपाले आज जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

संघीयताको विरुद्धमा काग्रेस र एमालेका नेताहरु लागी परेको भन्दै विज्ञप्तिमा भनिएको छ, मधेशी जनताको संघीयताको चाहनाका लागी हामी जस्तोसुकै वलिदानी दिन तयार छौं ।

अर्थमन्त्री तथा एमाले अध्यक्षले हालै संघीयता तथा मधेशको वारेमा दिएको अभिव्यक्तिलाई लिएर मधेशमा तीव्र विरोध देखिएका छन ।


1 comment:

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न ठीक

    ReplyDelete