Thursday, September 18, 2014

सि के राउत काठमाडौमा - विशेष अदालत द्धारा सरकारी वकिलको दावी अस्विकार

 
 
मोरड प्रहरीले राष्टविरोधी गतिविधीमा संग्लन रहेको आरोपमा पक्राउ गरेका सिके राउत लाई आज दिउसो काठमाडौं ल्याइएको छ । विराटनगरवाट आज बुद्ध एयरको जहाजवाट उनलाई विशेष सुरक्षा दस्ताका साथ काठमाडौं ल्याएको हो । 
 
राउतलाई काठमाडौं ल्याए लगत्तै प्रहरीले विशेष अदालत पुर्याएका थिए । विशेष अदालतमा लगेपछि प्रशासनको तर्फवाट सरकारी वकिलले राज्यद्रोह मुद्धाको अनुसन्धानको लागी मागेको २५ दिने म्याद विशेष द्धारा अस्विकार गर्दै भोली सर्वेच्चमा उपस्थित गराउन भनियो ।
 
माोरड प्रहरीले उनी माथी लगाएको सार्वजनिक मुद्धा अन्र्तगत अनुसन्धानका लागी पाएको ६ दिनमा २४ घन्टा बाकी नै रहेकाले ती २४ घन्टामा सर्वोच्चको आदेश बमोजीम त्यही उपस्थित गराउन विशेषले भनेको उनका सहयोगीले बताए ।

यस अघि सोमवार नै सर्वोच्चले राउतलाई सशरिर तथा उनलाई पक्राउ गरेको लिखित कारण सहित उपस्थित हुन भोली शुक्रवारका लागी मोरड प्रशासनलाई आदेश दिएका थिए ।

राउतको तर्फवाट थर्ड एलायन्सको सहयोगमा उनका भाईले बन्दीप्रत्यक्षी करणको मुद्धा दायर गरेका छन ।
हाल सार्वजनिक मुद्धा अन्र्तगत मोरड प्रहरीले् उनलाई राखेका छन । र सर्वोच्चको आदेश अनुसार भोली विहान १० बजे सर्वोच्चमा पेश गर्ने तयारी छ ।
 
गएको शनिवार मोरडको रंगेलीमा कोणसभा गरेर फर्कदै गर्दा राउतलाई पक्राउ गरिएको थियो । उनलाई अहिले लगाएको सार्वजिनक मुद्धा अन्र्तगत प्रहरीले अनुसन्धान गरिरहेको र मोर सरकारी वकिलको कार्यलयले वयान समेत लिईसकेका छन ।
 
यता उनलाई काठमाडौं ल्याए लगत्तै उनका समर्थक युवाहरु उनको रिहाईको माग गर्दै विशेष अदालत अगाडी नारावाजी गरेका थिए । उनलनई पक्राउ गरेसंगै काठमाडौं लगायतका मधेशका जिल्लाहरुमा विभिन्न मधेशी पार्टीहरु समर्थित युवाहरुले प्रर्दशन गर्दै आएका छन ।

2 comments:

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न ठीक

    ReplyDelete
  2. तपाईंलाई 100% लोन चाहिन्छ? म आफ्नो वित्तीय आवश्यकताहरु लाई रिटर्न को केहि समस्याहरु संग सेवा गर्न सक्दछ किनकि हामी तपाईंलाई केवल 2% को लागी निधि गर्छौं। जुन तपाईंको स्थिति, स्व-नियोजित, सेवानिवृत्त, क्रेडिट क्रेडिट मूल्याङ्कन छ, हामी मद्दत गर्न सक्छौं। Flexiblere भुक्तानी 1 देखि 30 वर्ष सम्म। हामीलाई सम्पर्क गर्नुहोस्: comfortfrankloanfirm@gmail.com



    तपाईं लामो वा छोटो अवधिको लागी खोज्दै हुनुहुन्छ

    1 पूरा नाम: ............................
    2 सम्पर्क ठेगाना: .......................

    3.देश: .....................

    4.सेक्स: ...............

    5. लोन रकम चाहिन्छ: ....................
    6. अवधिको ऋण: ...................
    7. प्रत्यक्ष टेलिफोन नम्बर: .................

    धेरै माया,

    Comfortfrankloanfirm@gmail.com


    L
    Mrs: comfort

    ReplyDelete