Sunday, June 22, 2014

मधेशी नेताहरुसंग कति कति सुन/चादीं छन ?


 
राजेन्द्र महतो  
सुन - ९५ तोला , चादी - ३ किलो
 
राजकिशोर यादव  
सुन - ७५ तोला, चादीं - १ किलो
 
अनिल कुमार झा  
सुन - २५ किलो, चादीं - डेढ किलो
 
विजय कुमार गच्छदार  
सुन - ४०० तोला, चादीं - २७० तोला
 
संजय साह  
सुन - ४०० तोला, चादीं - २५ किलो

 
ह्ृदेश त्रिपाठी  
सुन - १९० तोला, चादीं - ३२ किलो
 
दानबहादुर चौधरी  
सुन - ८५ तोला, चादीं - २०० तोला
 
हरी नारायण यादव  
सुन - १०० तोला, चादीं - २ किलो
 
उमाकान्त चौधरी  
सुन - ६० तोला, चादीं - २५ किलो 
 
शरदसिंह भण्डारी  
सुन - ६० तोला, चादीं - ५०० तोला
 
नन्दनकुमार दत्त  
सुन - ५५ तोला, चादीं - २५ तोला
 
सरोजकुमार यादव
 
सुन - ५० तोला, चादीं - २५० तोला
 
सुरिताकुमारी साह
 
सुन - ५० तोला, चादीं - ५० तोला
 
गोविन्द चौधरी
 
सुन - ४० तोला, चादीं - १०० तोला
 
वृजेशकुमार गुप्ता
 
सुन - ४० तोला, चादीं - १०० तोला
 
चन्दा चौधरी
 
सुन - ३५ तोला, चादीं - २०० तोला 
 
भीमराज चौधरी राजवंशी
 
सुन - २७ तोला, चादीं - ३०० तोला
 
मो वकिल मुसलमान
 
सुन - २६ तोला, चादीं - २ किलो

मृगेन्द्र कुमार सिंह यादव
 
सुन - २० तोला, चादीं - २०० तोला
 

स्रोत - नेपाल म्यागजिनको आजको आवरण रिर्पोट ।
नोट - आजको नेपाल म्यागजिनको आफनो आवरण रिर्पोटमा पहिलो संविधानसभा पश्चात मन्त्रीभएकाहरुले बुझाएको सम्पति विवरणमा आधारित रिर्पोट प्रकाशित गरेको छ । दलाननेपाल डट कम मधेश केन्द्रित ब्लगसाईट भएकाले हामी त्यसवाट मधेशी पार्टीवाट मन्त्री भएकाहरुको विवरण याहा प्रस्तुत गरेका छौं । 

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete