Tuesday, May 6, 2014

सदभावना पार्टीका दुवै वरिष्ठ उपाध्यक्ष अपराधको फन्दामा


 
राजेन्द्र महतो नेतृत्वको सदभावना पार्टीमा दुई जना वरिष्ठ उपाध्यक्ष छन । ती हुन संजय साह र नरसिंह चौधरी । रमाईलो त के छ भने सदभावनाका यी दुवै वरिष्ठ उपाध्यक्ष हाल अपराधको फन्दामा परेका छन । संजय साह जनकपुर बमकाण्डको मुख्य योजनाकार भएको पुष्टि भए लगतै प्रहरीले उनलाई गएको शनिवार भारतको दिल्लीवाट पक्राउ गरेर जनकपुर स्थित धनुषा जिल्ला अदालतमा जन्मकैदको माग गर्दै प्रस्तुत गरीसकेका छन । यता अर्का वरिष्ठ उपाध्यक्ष नरसिंह चौधरीको पनि उठिवास लागेको  छ । उनका छोराको नाममा रहेको टंयाकर उद्योगले तेल जमीन मुनि राखेको भन्दै रुपन्देही प्रहरीले उनी विरुद्ध वारेन्ट जारी गरेका छन । चौधरी धेरै पहिला देखि यो व्यवसाय गर्दै आएका हुन । राजेन्द्र महतो उद्योग तथा आपुर्ती मन्त्री हुदा चौधरीले उक्त टयाकर व्यवसाय भनसुन गरेर सुरु गरेका थिए । जुन उद्योग उनी आफना छोरा व्रिजेन्द्र कुमार चौधरीको नाममा दर्ता गराएका थिए । रुपन्देही प्रहरीले व्रिजेन्द्रको नाममा वारेन्टी जारी गरेको छ । वरिष्ठ उपाध्यक्ष नरसिंह चौधरी सदभावना पार्टीको तर्फवाट समानुपातिक सभासद पनि हुन । कपिलवस्तू घर भएका चौधरी सदभावनाका पुराना नेताको रुपमा चिनिन्छन ।

हलै सम्पन्न दोस्रो संविधानसभाको निर्वाचनमा प्रत्यक्ष तर्फ एक जना मात्र जितेका सभासद साह जनकपुर बमकाण्डमा मुछिएर हाल प्रहरी फन्दामा छ भने समानुपातिक तर्फका सभासद तथा अर्का वरिष्ठ उपाध्यक्ष नरसिंह चौधरी टयाकर व्यवसायको अपराधमा मुछिएपछि सदभावना पार्टी भित्र वरिष्ठ उपाध्यक्षहरुको अवधारण माथी नै प्रश्न उठन थालेका छन । यद्यपी साहलाई बचाउन पार्टी अध्यक्ष महतोले नै धेरै मेहनत गरेका थिए । नेपाल देखि भारत कुरा मिलाउन लागी परेका महतो अन्नतह असफल भए र साहलाई प्रहरीले आफनो नियन्त्रणमा लिएर कानुनी प्रक्रिया अघि वढाएका छन । त्यसै गरी हाल रुपन्देही प्रहरीले वारेन्ट जारी गरेपछि नरसिंह चौधरीका छोरा जसको नामा टयांकर व्यवसाय दर्ता थियो, उनी अहिले फरार छन । कतिपय भित्रियाहरुको अनुसार महतो अहिले उनलाई बचाउन लागीपरेका छन । उक्त टयांकर व्यवसायको सुरुवाती गर्न पनि महतोले मन्त्री हुदा राम्रै सहयोग जुटाईदिएका छन ।

यसरी राजनिती पार्टीको उच्च ओहदाको प्रयोग गरेर मधेशमा कसरी विभिन्न अपराधिक कामहरु भईरहेको छ, यो दुई जना त्यसको एउटा उदाहरण मात्रै हो । तर अचम्म के छ भने्, यसको वारेमा नेतृृत्वहरुको जुन भुमिका देखिन्छ, त्यसले राजनिती र मधेशलाई कता लादै छन भन्ने कुराको प्रष्ट संकेत गरिरहेको देखिन्छ ।

3 comments:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete
  2. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete
  3. तपाईंलाई 100% लोन चाहिन्छ? म आफ्नो वित्तीय आवश्यकताहरु लाई रिटर्न को केहि समस्याहरु संग सेवा गर्न सक्दछ किनकि हामी तपाईंलाई केवल 2% को लागी निधि गर्छौं। जुन तपाईंको स्थिति, स्व-नियोजित, सेवानिवृत्त, क्रेडिट क्रेडिट मूल्याङ्कन छ, हामी मद्दत गर्न सक्छौं। Flexiblere भुक्तानी 1 देखि 30 वर्ष सम्म। हामीलाई सम्पर्क गर्नुहोस्: comfortfrankloanfirm@gmail.com






    तपाईं लामो वा छोटो अवधिको लागी खोज्दै हुनुहुन्छ

    1 पूरा नाम: ............................
    2 सम्पर्क ठेगाना: .......................

    3.देश: .....................

    4.सेक्स: ...............

    5. लोन रकम चाहिन्छ: ....................
    6. अवधिको ऋण: ...................
    7. प्रत्यक्ष टेलिफोन नम्बर: .................

    धेरै माया,

    Comfortfrankloanfirm@gmail.com



    L
    Mrs: comfort

    ReplyDelete