Sunday, February 2, 2014

तीनै अध्यक्षहरुको बैठक भोली बस्दै


एकिकरणको प्रक्रियामा रहेका तीन प्रमुख मधेशी पार्टीहरुको अध्यक्षको बैठक भोली बस्दै छन । केही दिन यता फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव एकिकरण प्रति असन्तुष्ट रहेको समाचार आईरहेको थियो । मधेशी पार्टीका एक शिर्ष नेताका अनुसार तमलोपा अध्यक्ष महन्थ ठाकुर हिजो शनिवार उपेन्द्र यादव संग एक्लै बैठक गरेका छन भने आज सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोसंग ठाकुरको एक्लै बैठक भईरहेको छ ।

उपेन्द्र यादव एकिकरण बैठकका लागी समय नदिएको समाचार सत्य नभएको भन्दै ती शिर्ष नेताले भने, उपेन्द्रजी डेरा सर्दै हुनुहुन्थयो, त्यसैले यो विचमा बैठक हुन सकेन, हामी भोली अर्थात आईतवार तीनै अध्यक्षहरु बैठक गर्दै छु । तर स्रोतका अनुसार फोरम नेपालका अध्यक्ष यादव ठाकुरसंग पहिला एक्लै कुरा गर्न खाजेका कारण बैठक लम्बीएको हो ।
 
तीनै ओटै मधेशी पार्टीले यस अघि बनाएको कार्यदलकै कतिपय सदस्यले उपेन्द्र यादव समय नदिएका कारण तीन ओटै अध्यक्षहरुको बैठक बस्न नसकेको बताएका थिए ।

2 comments:

  1. At first i would like to express my thanks to senior journo Navin Jha for operating such a wonderful kind of blog. Second, the comments came from different quarters on this blog, are very attacking. Third, we journalists report the fact, not construct the fact--our readers shud know it. If Madheshi parties are failing to crack the deal--in either "unification" or "strong alliance--they shud be blamed for that, not a reporter. Four, lets hope the things will materialize and Madhesi parties will unify in a thread to project them a fourth largest political group in the CA II.

    ReplyDelete
  2. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete