Tuesday, January 28, 2014

कार्यदलद्धारा एकिकरणको खाका प्रस्तुत


                               यस्तो छ एकिकरणको खाका


तीन पार्टी सदस्य सम्मेलित गठित कार्यदलका संयुक्त सुझाव प्रतिवेदन  
१, नेतृत्वका स्वरुप
क, तीनो अध्यक्षेका अध्यक्ष मण्डल होगा जिस मे चक्रिय प्रणालीमे नेतृत्व होगा ।
ख, अध्यक्ष १ तथा २ कार्यकारी अध्यक्षका स्वरुप होगा ।
तीनो अध्यक्षोका  सामुहिक निर्णय से कार्य सम्पादन होगा ।
 
२, संगठनका स्वरुप
क, राष्ठिय कार्य सम्पादन समिती
- १५ सदस्यीय
- ३१ सदस्यीय
ख, राजनितीक समिती
- तीनो पार्टीयो के पदाधिकारी सहित ६५ सदस्यीय –वढी मे )
 ग, राष्टिय कार्यसमिती
- तीनो पार्टी के केन्द्रिय समिती के सदस्यसहित ३०१ सदस्यीय
- १५१ सदस्यीय
- १०० सदस्यीय होगा ।
 
३, सभी पार्टीयोके वरिष्ठ नेताका पदका भि सृजित होगा ।
 
४, पार्टीका नाम
- सदभावना लोकतान्त्रिक फोरम
- तराई मधेश सदभावना फोरम
- लोकतान्त्रिक समाजवादी पार्टी
 
५, चुनाव चिन्ह
- तीर
- मसाल
 
६, झण्डा
- तीन रडका
- २ रडका
बिचमे स्टार वा कुछ और

प्रमुख तीन मधेशी पार्टीहरुको कार्यदलले एकिकरणका लागी तयार पारेको खाका आज नेतृत्व समकक्ष प्रस्तुत गरिएको छ । सदभावना पार्टीको कार्यलयमा आज कार्यदल र तीनै दलका अध्यक्षहरुको संयुक्त बैठकमा कार्यदलले उक्त खाका प्रस्तुत गरेका छन । कार्यदलका तर्फवाट तमलोपाका विजय कुमार सिंह, फोरम नेपालका लालबाबु राउत र सदभावनाका नरसिंह चौधरीले कार्यदलले आफनो आठ ओटा बैठकवाट तयार पारेको खाका अध्यक्षहरुलाई सुम्पेका थिए । ६ बुदामा प्रस्तुत गरिएको खाकामा नेतृत्व, संगठन, पार्टीको नाम, झण्डा, र चुनाव चिन्हका वारेमा उल्लेख गरिएको छ । आजको बैठकमा कार्यदलले खाका प्रस्तुत गरेपछि अध्यक्षहरुले आफुहरु अध्यन गरी चाडी यसलाई निष्कर्षमा पुर्याउने बताएका थिए ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete