पुर्वी तराईका झापा, मोरड र सुनसरीलाई मधेश प्रदेशमै राख्नका लागी केही दिन अगाडी गठन गरिएको संघर्ष समितीले आज प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएका छन । झापा, मोरड र सुनसरीका प्रमुख जिल्ला अधिकारी मार्फत पठाईएको ज्ञापन पत्र मार्फत समितीले ती तीन जिल्लालाई पहाडमा नगाभ्न समेत चेतावनी दिएका छन । संघर्ष समितीले पुर्व ती तीन जिल्ला मधेश आन्दोलनको महत्वपुर्ण भु भाग भएको भन्दै मधेशमै राख्न आग्रह गरेका छन ।
झापा, मो्रड र सुनसरीमा केही दिन अघि देखि सक्रिय संघर्ष समितीले स्थानिय स्तरमा विभिन्न कार्यक्रमहरु गर्दै आएका छन । मधेशी पार्टीहरुको त्यस क्षेत्रवाट प्रतिनिधित्व गर्ने नेताहरुको अगुवाईमा सुरु गरिएको यो अभियानमा त्यस क्षेत्रका अन्य संगठनहरु पनि सामेल हुन थालेका छन ।
पढनुस ज्ञापन पत्र