जेपी गुप्ता नेतृत्वको तराई मधेश राष्टिय अभियान अब पार्टीमा रुपान्तरित हुने भएको छ । जनकपुरमा हिजो मात्रै सकिएको अभियानको चिन्तन शिविरले अभियानलाई क्रान्तिकारी पार्टीगत संरचनामा रुपान्तरित गर्ने निर्णय गरेको अभियानका प्रवक्त राकेश रोशनले बताएका छन । अबको तीन महिनामा अभियानले मधेशका सबै जिल्लाहरुमा प्रशिक्षण कार्यक्रमको साथै जिल्ला कमिटी बनाउने र त्यसपछि केन्द्रिय भेला गरेर केन्द्रिय समितीको घोषणा गर्ने लक्ष्य लिएको छ । आईतवार र सोमबार जनकपुरमा भएको चिन्तन शिविरमा मधेशका सबै जिल्लाहरुवाट ६० जना सहभागी भएका थिए । भेलाले आन्तरिक रुपमा नाया पार्टीका नाम देखि स्वरुप सम्ममा छलफल गरेका छन ।
म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन
ReplyDelete