Friday, December 13, 2013

गठबन्धनको नेतृत्वका लागी ठाकुरलाई अघि सार्ने तयारी


निर्वाचनमा धांधली भयो भन्दै माओवादीको अगुवाईमा सुरु गरिएको संघीय गठबन्धनको नेतृत्वको लागी तमलोपाका अध्यक्ष महन्थ ठाकुरलाई अघि सार्ने प्रयास भईरहेको छ । केही समय अघि सम्पन्न १६ दलको संयुक्त बैठकले गठबन्धलाई ठोस रुप दिनका लागी भन्दै एउटा कार्यदल पनि गठन गरेका थिए । उक्त गठबन्धमा संग्लन १६ दलहरु मध्ये मधेशवादी दलहरु सहित अन्य केही साना दलहरुले माओवादी नेतृत्व प्रति विश्वास नरहेको भन्दै तमलोपाका अध्यक्षलाई त्यसको नेतृत्व गने आग्रह गरिने जनाएका छन । तमलोपाका महामन्त्री गोविन्द चौधरीका अनुसार यो बिषयमा आन्तरिक छलफल भईरहेको छ । अब बस्ने संयुक्त बैठकमा मधेशवादी दलहरुको तर्फवाट उक्त प्रस्ताव लगिने तयारी भईरहेको चौधरीले बताए ।

4 comments:

  1. निर्वाचनमा धाँधली भयो र यसको छानबिन हुनुपर्छ शक्तिशाली आयोग बाट भने कुरो सबै भन्दा पहिला क. प्रचण्ड ले उठाउदै आउनु भएको कुरा हामी सबै लाई थाहा छदै छ / यस अर्थ मा यो गठबन्धन को नेतृत्व क. प्रचण्ड ले नै गर्नु पर्छ/ अर्को तिर यो १६ दलिय गठबन्धन को ठुलो पार्टी को हैसियत ले पनि वहा नै नेतृत्व गर्नु पर्ने हो/ क. प्रचण्ड माथि केहि मधेसी दल क नेता हरु लाई विश्वास छैन भन्ने सवाल मा म के भन्न चाहन्छु भन्ने एनेकपमोवादी को पुच्छर किन बन्नु पर्यो यो मधेसवादी पार्टी हरु?? यो महन्थ ठाकुर लाई सुन्योजित किसिम ले फसाउन खोजिए को छ र वहा को सालिन र इमान्दार व्यक्तित्व लाई धुम्ल्यौने खेल मात्र हो/ महन्थ ठाकुर को नेतृत्व लाई साँची कै विश्वास गर्ने भए ई मधेसवादी पार्टी हरु वहा को पार्टी एकीकरण को अभियान लाई सघौन्थे/ त्यो भन्दा नि महत्वपूर्ण देस को प्रधानमन्त्री हुने सम्भावना हुँदा त सहयोग नगर्ने यो मधेसी नेता हरु को चरित्र ठाकुर ले पनि बुझेकै होलान/ त्यसै ले सकारात्मक राजनीतिक बाटो मा वहा हिनु होला भन्ने आसा राखेको छु/

    ReplyDelete
    Replies
    1. surendra kumar jha - aap ek taraf keh rahe hain Mahanth Thakur ji SONA hain dusri taraf AAG se bachane me lage hain sona ko kya farak parta hain AAG se ? Daar to nakali SONA ko hota hain aag mein dalne ke baad LOHAA na banjaye... Thakur ji sanch mein kuchh karna chahtein hain to ? PM candiate Mahanth Thakur ji ? apane hi chhetra se lagatar 2 baar harte arahe hain NETA ko PM kaun banayega ? aap mazak kar rahe hain ?

      Delete
    2. Raj ji: I am neither emotional nor being defining Thakur as SONA as u have perceived. I wounder to hear your views on winning an election only provides way to PM. Why cant you remember our past PM Madhav Nepal?? Does winning an election is only yardstick to judge a leader??? SONA ko aag me dalye mat rakh me nahi..

      Delete
  2. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete