Thursday, December 26, 2013

ठाकुर, यादव र महतो विच एकिकरणका लागी छलफल




फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशी पार्टीहरु विच एकिकरणको आवश्यकता रहेको भन्दै, त्यसका लागी तमलोपा अध्यक्ष महन्थ ठाकुर र सदभावना अध्यक्ष राजेन्द्र महतो संग कुराकानी भइरहेको बताएका छन । निर्वाचन पछि पहिलो पटक बसेको फोरम नेपालको केन्द्रिय कार्यसमितीको बैठकमा यादवले चुनावमा मधेशी पार्टीहरु हार्नुमा फुट मुख्य कारण रहेको बताएको एक केन्द्रिय सदस्यले बताए । निर्वाचन पछि म, ठाकुरजी र राजेन्द्र महतो विच पार्टी एकिकरणको वारेमा कुराकानी भईरहेको भन्दै यादवले पार्टीका नेताहरुलाई यसका लागी साकारात्मक वातावरण बनाउन आग्रह गरेको बैठकमा सहभागी एक केन्द्रिय सदस्यको भनाई छ । गएको शनिवार देखि काठमाडौको वालकुमारी स्थित पार्टी कार्यलयमा शुरु भएको बैठक विहिवार दिउसो सकिएको छ । बैठकले संसदीय समितीको सल्लाहमा समानुपातीक नामावली बुझाउने जिम्मा अध्यक्षलाई दिएको छ । त्यसैगरी निर्वाचनमा भएको धांधली वारे महासचिव रामसहाय यादवको नेतृत्वमा तीन सदस्यीय कार्यसमिती समेत बनाएको छ । समितीले १ महिना भित्र अध्यन गरी पार्टीमा प्रतिवेदन बुझाउने छन । त्यसैगरी पार्टीकै केही नेताहरुले निर्वाचनमा नाकारात्मक भुमिका खेलेको भन्दै कारवाही पनि बैठकले गरेको छ ।

2 comments:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete
  2. राम्रो दिन,
    हामी नाम सहकारी संसारमा ऋण गरेर कम्पनी ऋण ऋणदाता हामी निर्भर गर्दछ वार्षिक साप्ताहिक मासिक वा अनुमति कुल ऋण ऋण चुक्ता संग 2% को एक ब्याज दर मा ऋण प्रदान, हामी गम्भीर दिमाग व्यक्तिविशेषले प्रमाणित ऋण दिन र एक वैध, सम्मानित सरकार पैसा ऋणदाता कम्पनी दर्ता तपाईं भुगतान गर्न सक्छौं, यदि चासो मा मलाई इमेल मा: cooperativeworld.org@gmail.co हामी मात्र मलाई बाहिर प्रदान: डलर, पाउन्ड, यूरो। र अधिक ..

    सूचना आवश्यक:
    पूरा नाम:
    देश:
    कुनै फोन:
    राज्य:
    राशि आवश्यक:
    ऋण अवधि:
    व्यवस्थापन
    श्री कार्लोस डिएगो
    सबै जवाब यस कम्पनी पठाइने गर्नुपर्छ
    cooperativeworld.org@gmail.co m

    ReplyDelete