Monday, September 30, 2013

लालू अब जेल तिर


भारतको राष्ट्रिय राजनितीका सबै भन्दा चर्चीत अनुहारहरु मध्ये एक हुन राष्ट्रिय जनता दलका अध्यक्ष लालूप्रसाद यादव ।
उनी र उनकी पत्नी राबडी देवी १५ साल सम्म बिहारमा राज गरेका थिए । पछि उनी केन्द्रिय रेलमन्त्री भएर केन्द्रिय राजनितीमा चर्चाका पात्र बने । बिहारको एउटा गरिब परिवारमा जन्मेका लालू प्रसाद यादव सत्ताको राजमा पुग्न लामो सफर गरेको देखिन्छ ।
 समाजवादी नेता जयप्रकाश नारायण्वाट प्रभावित भएर विद्यार्थी राजनितीमा होमिएका लालू २९ बर्षकै उमेरमा पहिलो पटक संसद बनेका थिए । जनता पार्टीवाट पहिलो पटक संसल बनेका लालू
त्यतीवेला भारतका युवा संसदका रुपमा प्रख्यात थिए ।
त्यसपछिको १० बर्ष उनी बिहार राजनितीको साचो बन्न पुगे जाहा उनले यादव र मुस्लिम मतदाताहरु माझ लोकप्रीय थिए ।
बिहारमा मुस्लिम मतदााहरु पारम्परिक अनुसार कागे्रसलाई भोट दिने गरेका थिए । तर १९८९ मा भएको भागलपुर दंगापछि ठुलो संख्यामा रहेका मुस्लिमहरु लालूलाई समर्थन गर्न लागे ।
 कतिपय विश्लेषहरुले लालू त्यही मुस्लिम र यादव गठजोडका कारण बिहारमा राज्य गरेको दृष्टान्त प्रस्तुत गर्ने गर्छन ।  सन १९८९ मा भको आम चुनाव र बिहार विद्यानसभाको चुनावमा लालूले राज्य र राष्ट्रिय मोर्चा दुवैमा सफल नेतृत्व दिएका थिए ।  जसपछि सन १९९० मा उनी बिहारमा मुख्यमन्त्री बन्न पुगे ।

सन १९९७ मा जनता दल विभाजन भएपछि लालूले राष्ट्रिय जनता दल नाम आफनो अलगै पार्टी स्थापना गरे । सन २००५ को विद्यँनसभा चुनावमा हार्ने वेला सम्म यी पाटीृले विहारमा सरकार चलाउदै थिए ।  यसबिचमा लालू केन्द्रिय राजनितीमा सक्रिय भईसकेका थिए र युपिएको पहिलो सरकारमा उनी रेलमन्त्री बन्न पुगे । हुनकी यस विचमा बिहारमा आरजेडी कमजोर बन्दै गएका थिए र मुख्यमन्त्री नितिशकुमार र उनको पार्टी जेडियू मजबुत बन्दै गए ।
सन २००९ को विद्यँनसभा चुनावमा लालूको पार्टीले ठुलो क्षती व्योहोर्नु पर्यो । र युपीए गठबन्धनमा आरजेडीको महत्व घटन गयो । तरपनि लोकसभामा उनको पाटीृको ४ जना संसद थिए जबकी राज्यसभामा जम्मा २ जना ।
आउदो निर्वाचनमा लालूले आफनो गुमेको साख फर्काउने तयारीमा जोडतोडका साथ भिरेका थिए तर यसैविचमा उनी ‘चारा घोटाला’ मा भ्रष्टाचारी ठहर हुदै अब जेल तिर लाग्नु पर्ने हुन्छ ।


8 comments:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: तपाईं यस इमेल मा चासो सम्पर्क LUS हो भने हामी, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete
  2. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete
  3. नमस्कार म, म चाँडै सबैलाई यो थाहा यो मौका प्रयोग गर्न चाहनुहुन्छ जोस लुइस ऋण कम्पनी को maneger छ जो श्री रमेश लुइस मेरो ऋण इच्छा पायो कसरी मेरो ठूलो गवाही मा एक नजर लिन्छ कि त खुसी छु सबैलाई, ब्यूनस आयर्स Agentina हुँ डी कार्लोस Bulgheronic, म, मेरो खेती व्यापार, खर्च समर्थन गर्न मेरो आफ्नै व्यापार सुरु गर्न एक ऋण को लागि देख थियो त्यसैले ऋण को खोज मा अनलाइन गए जब म केही उधारदाताओं फेला जो धोखा र यति भए भ्रमित द्वितीय किनभने म मेरो साथ थियो सानो पैसा गर्ने उधारदाताओं वास्तविक क्रेडिट कल ती शङ्कास्पद Bastards नेतृत्व थियो पनि अरू के गर्न, थाहा छैन समय को प्रक्रिया मा बन्द च्यातेर मेरो सानो पैसा, म केही प्रशंसापत्र बाटो मा डी कार्लोस, र श्रीमती मरियम लिन को सम्मेलनमा टिप्पणी फेला काम को खोज मा इन्टरनेट मार्फत ब्राउजिङ थियो दिन रूपमा विश्वासी तिनीहरूले बैंक ऋण शहर प्राप्त कम्पनी ई-मेल: joseluisloans@gmail.com, त्यसैले म भन्नुभयो म अन्य उधारदाताओं मलाई गरे के त डराएको थियो किनभने यो एक परीक्षण दिनुपर्छ, त्यसैले म अगाडि गए म लिए मंच मा ती टिप्पणीमा थियो कि आफ्नो व्यक्तिगत ई-मेल ठेगाना त म उसलाई म आफ्नो ऋण आफ्नो कम्पनी, डी कार्लोस प्राप्त गर्ने केही ग्राहकहरु उहाँलाई refereed थियो भनी सूचित गर्न सम्पर्क र मारिया लिन त उहाँले म कहाँ म इच्छा ऋण को मेरो रकम प्राप्त सही कम्पनी भने हुँ भनी मलाई त, कि बारेमा धेरै खुसी थियो कि सुने, प्रस्तुत गर्न मलाई आवेदन फारम उधारकर्ता ऋण दिए र फिर्ता, म सबै गरे त्यसैले, मेरो सम्पूर्ण आवश्यक जानकारी देखि, त्यसैले म सर्तहरू र तपाईंको कम्पनी सबै को अवस्था समय गुमाउने बिना, सजिलै भयो पायो, छैन कम 24 घण्टा भन्दा बढी म जानकारी थियो 90,00,000 मान्य मेरो ऋण रकम डलर दर्ता गरिएको र ऋण उत्तराधिकारी को आफ्नो बोर्ड द्वारा अनुमोदित, त्यसैले समय को कि प्रक्रियामा म तिनीहरूले म विवरण बैंकिंग तिनीहरूलाई पठाउन गर्नुपर्छ भन्नुभयो आनन्दित थियो, तर त्यसो को केहि संदेह म हामी भने थियो विश्वास र म यसलाई आश्चर्यजनक छ त श्री अब्राहाम भनिन्छ यो ऋणदाता तिनीहरूलाई बैंक खाता दिनुभयो लागि विचारमा रसिद र मेरो खाता श्री रमेश लुइस द्वारा $ 90,00,000 को राशि संग जम्मा गरिएको छ भन्ने मेरो बैंक सतर्क गराउन। त्यसैले तत्काल म सफलतापूर्वक मेरो ऋण प्राप्त गरेको एउटा इमेल पठाउने, त्यसैले अझै पनि साँचो ऋण को कम्पनी को लागि देख मेरो प्रिय भाइहरू र बाहिर त्यहाँ बहिनीहरू म दयालु सम्पर्क श्री रमेश लुइस बताउन छौँ एउटै ई-मेल संग: joseluisloans@gmail.com र मलाई थाहा पनि म राम्रो तपाईं चाहनुहुन्छ ऋण रकम मद्दत गर्नेछ, तिनीहरूलाई आज इमेल र तपाईं खुशी तपाईं गरे हुनेछ। ब्यूनस आयर्स Agentina देखि डी कार्लोस Bulgheronic

    ReplyDelete
  4. नमस्कार।
    म श्री Rahel छु जीवन समय दिने निजी ऋण ऋणदाता
    व्यक्तिहरूलाई मौका ऋण, व्यापार कम्पनीहरु, बीमा, आदि हुनुहुन्छ
    कुनै पनि वित्तीय कठिनाई वा ऋण खाँचो तपाईं लगानी वा तपाईंलाई
    बनाउन कुनै थप हामी यहाँ रूपमा भुक्तानी गर्न तपाईंको बिल खोज ऋण आवश्यक
    आफ्नो सबै वित्तीय समस्या विगतका कुरा। हामी सबै प्रकारका प्रस्ताव
    अग्रिमसँग शुल्क बिना 2% को दर संग कुनै पनि मुद्रा मूल्यवर्ग मा ऋण।
    म तपाईं हामी गर्न तयार छन् भनेर थाहा यो ठूलो मध्यम प्रयोग गर्न चाहनुहुन्छ
    आफ्नो आर्थिक समस्या भनेर समाधान गर्न ऋण कुनै पनि प्रकारको तपाईंलाई सहयोग।
    हो त E-rahelcohranloan@gmail.com मार्फत अहिले फिर्ता प्राप्त गर्नुभयो भने
    थप विवरण लागि, तपाईं अत्यधिक स्वागत ...

    ReplyDelete
  5. Absolon Casimir ऋण दृढ, उद्यमीहरू सजिलै ऋण पारदर्शी र कुशलतापूर्वक, चाँडै वातावरण मा पहुँच गर्न मौका प्रदान गर्दछ। हाम्रो विशेषज्ञता र अन्तर्राष्ट्रिय स्तर ग्राहकहरु हाम्रो सेवा गुणस्तर सुनिश्चित गर्न र वितरण सेवा अवकाश, पर्यटन, मनोरञ्जन र निर्माण उद्योग मा भूमि को महत्वपूर्ण विकास परियोजनाका लागि अन्तर्राष्ट्रिय वित्त परियोजना कम्पनीहरु, व्यवसाय र संगठन को हाम्रो मुख्य आपूर्ति छ हामी पनि, व्यक्तिगत ऋण, निजी ऋण, ऋण ऋण परिशोधन; सम्पर्क इमेल: absoloncasimir200@gmail.com

    ReplyDelete
  6. नमस्कार, म एक निजी ऋण ऋणदाता 2% को एक व्यक्ति दर गर्न ऋण दिन हुनेछ हूँ यदि तपाईं इच्छुक हुनुहुन्छ, तपाईं हामीलाई इमेल पठाउन सक्छ: worldfinanceloancompany101@gmail.com सकेसम्म चाँडो तपाईं फर्कन

    ReplyDelete
  7. म मेरो अभिलाषा AMOUNT मिल्यो कसरी [SAMMYLOANCOMPANY@YAHOO.COM]

    मेरो नाम श्रीमती JULIEN गार्सिया छ। म TEXAS यू, एस, एक बस्न र म आज खुसी महिला हुँ? र म हाम्रो गरिब अवस्था मेरो परिवार उद्धार कुनै पनि ऋणदाता, म उहाँलाई ऋण खोज्दैछ कुनै पनि व्यक्ति उल्लेख हुनेछ भन्ने मेरो आत्म भन्नुभयो, उहाँले मलाई म र मेरो परिवारलाई आनन्द दिनुभयो, म एक ऋण को आवश्यकता थियो एस $ 250,000.00 मेरो जीवन सबै सुरु गर्न म 3 बच्चाहरु संग एकल आमा हुँ रूपमा म यो इमानदार र परमेश्वरको भय राख्ने मानिस ऋण ऋणदाता एस को $ 250,000.00 एक ऋण मलाई मदत भेटे। डलर, उहाँले तपाईं ऋण को आवश्यकता हो र तपाईं ऋण तिर्न फिर्ता हुनेछ कृपया उहाँलाई श्रीमती JULIEN गार्सिया, उहाँलाई तपाईं उल्लेख छ उसलाई भन सम्पर्क भने, देवता डर मान्ने मानिस हुनुहुन्छ। सम्पर्क श्री sammy इमेल: (sammyloancompany@yahoo.com) धन्यवाद।

    ReplyDelete
  8. एक ऋण आवश्यक छ? तपाईं एक ऋण को लागि देख गरिएको छ? तपाईं ऋण कुनै किसिमको प्राप्त गर्न प्रयास गरिएको छ? तपाईं एक किफायती ऋण प्राप्त गर्न चाहनुहुन्छ भने MOHS LOAN कम्पनी एन्ड्रयू अब लागू हुन्छ। ऋण 3% को एक धेरै कम ब्याज दर मा पेशकश छ। अब हामीलाई सम्पर्क गर्नुहोस् यदि तपाईं इमेल मार्फत रुचि छन्: andrewmohsfirm@gmail.com +2349061800717

    ReplyDelete