के मधेशवादी नेताहरु चुनाव हार्दैमा मधेश राजनितीक रुपमा ओरालो लाग्ला ?
नवीन झा
आउदो निर्वाचनलाई लक्षित गरेर हाल विभिन्न पार्टीहरुको वारेमा अनेकन टिप्पणीहरु सुन्न पाईन्छ । त्यसै सन्दर्भमा मधेशवादी दलहरु अब सकिन्छ भन्ने आवाज पनि काठमाडौमा बाक्लै सुनिन्छन । काठमाडौको एउटा तप्कामा अब मधेशवाट मधेशी नेताहरु अघिल्लो चुनाव जस्तो गरी जित्न नसकिने र उनीहरु मध्ये धेरैको अस्तीत्व समाप्त भएर जाने तर्क गर्छन । हो, एउटा कुरा के निश्चित छ भने आउदो निर्वाचनमा अघिल्लो निर्वाचनको जस्तै आकारमा त मधेशवादी दलहरु आउने छैनन । तर के मधेशवादी दलहरु हार्दैमा निर्वाचन पछि फेरी राजनितीक रुपमा मधेश ओरोला लाग्ला त ?
निर्वाचनमा मधेशवादी दलहरु जुन आकारमा आए पनि मधेश अब राजनितीक रुपमा ओरालो लाग्ने छैनन । मधेशमा विकसित राजनितीक मनोविज्ञानको उचाईलाई अहिले कुनै मधेशवादी दलहरु वा नेताहरु प्रतिनिधित्व गर्ने अवस्थामा पनि छैनन । त्यसैले आउदो चुनावमा जुनसुकै पार्टीहरु मधेशवाट चुनाव जितेपनि मधेशको मुद्धा र मधेशवादी राजनिती अब ओझेलमा पर्ने छैनन ।

कतिपयले ००७ र ०४७ मा पनि मधेशवादी दलहरुले भावनात्मक रुपमा अघि आएपनि व्यवहारिक रुपमा धेरै टिक्न नसक्दै ओझेलमा परेको उदाहरण काठमाडौमा अचेल खुवै दिने गरिन्छन । तर ००७ सालको सेरोफेरोमा सुरु भएको मधेश राजनिती ०७० मा आईपुग्दा अनेकन तिता ईतिहासको अनुभुति संगालिसकेका छन । र आज मधेशका युवाहरु खासगरी जुन मधेशवादी राजनितीक वर्तमानवाट गुज्रीरहेका छन त्यो पक्कै पनि उनीहरुका लागी सहज त छैनन तर त्यसको अर्थ यो पनि छैन कि मधेशका युवाहरु एमाले, काग्रेस र माओवादी प्रति सन्तुष्टि छन । त्यसैले मधेश राजनितीक रुपमा एकदमै खतरनाक मोडमा छन । जसलाई आउदो निर्वाचनले खासै प्रभाव पार्ने लक्षणहरु देखा परिरहेको छैन ।
आउदो निर्वाचनमा मधेशवाट जुनसुकै पार्टीहरु चुनाव जितेपनि त्यसले मधेशमा वढदै गएको राजनितीक मनोविज्ञानलाई कुनै असर पार्ने छैनन । जुन विभिन्न तरिकाले अनेकन रुपमा भिन्ना भिन्नै रुपमा देखिने छन र मधेशको मुद्धा मात्र होईन कि मधेशको राजनितीक पनि ओराला लाग्ने छैन । र एक मधेशी युवा नेता कै शब्दमा भन्ने हो भने, आउदो निर्वाचनमा मधेशवादी दलहरु हारे पनि अब मधेश हार्ने छैनन ।
लेख अपुरो भयको जस्तो लाग्यो.
ReplyDeletesano hudai ma apuro hudain samarJi... But anyway thax for comment
ReplyDeleteNabin g , ahak dalan bahut nik lagal, bad nik jaka appan mehnat aa dimag k kasrat ka kay sajaune 6iyai, apnek kaj sarahaniya ai6, mon hoiya dekhate rahi..
ReplyDeletedhanyabad shyamji....
Delete"हो, एउटा कुरा के निश्चित छ भने आउदो निर्वाचनमा अघिल्लो निर्वाचनको जस्तै आकारमा त मधेशवादी दलहरु आउने छैनन" its not true Navin jee, Madhesh ka share badhega pahle ke apeksha me , samanupatik me pahle se jyada vote milega aur pratyaksh me bhi kam se kam pahle itna seat to jitenge hi
ReplyDeleteDhanybad KrishnaJi... aap ka bisleshan thik ho so mera bhi kamana rahegi...
ReplyDeleteम श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: तपाईं यस इमेल मा चासो सम्पर्क LUS हो भने हामी, 3% ब्याज दर मा ऋण दिन
ReplyDelete